ओ काली मोरी ...........


(मस)२ मस्केर बसिदिदा, खुसी'हुन्छ -यो मन,
(पुलु)२ गम्केर हेरिदिदा, ल'जाउछ -यो मन ---


सारा खुसी मैले दिए भने ,
सारा दू:ख तिम्ले दियौ भने ,
विछोडको घड़ी पछि - (याद आउछ -धेरै अहिले)२
धेरै माया गर्थ्यौ पैले , पीडा हुन्छ किन अहिले
सारा हा - हा'हासो बिर्स मैले ...
सपनीमा छैन म (किन झस्कन्छु , पागल वनी )२
(मस)२ मस्केर बसिदिदा ,(पुलु)२ गम्केर हेरिदिदा
सारा खुसी मैले,दिए भने , सारा दू:ख तिम्ले दियौ भने ,
धेरै माया गर्थ्यौ पैले , पीडा हुन्छ किन अहिले !
सारा हा-हा'हासो विर्से मैले ,विछोडको घड़ी पछि
(याद आउछ -धेरै अहिले)२ ,ओ काली मोरी ....................

1 comment:

  1. काली गोरी मोरी को यादहरु ले .........पनी सताई Rahado रहेछ बेदनाथ जी के गर्ने । परदेश मा येस्तै हो

    राहुल ।

    ReplyDelete