(मलाई छोड़ी)२ छोड़ी जाने भए -मेरा साथीहरूले
(तिमी चल्थ्यौ,उनी हास्थिन,नाच्थे म -यात्रा हाम्रो त्यस्तै थियो)२
यो दुई दिनको भेट्लाई आखिर, अतीत मान्नु पर्ने नै भो
यो छुटिने वेलामा , आउ सबै हामी आज,
खुसियाली मनाउन, सँग संगै रमाउन .....
(मलाई छोड़ी)२ छोड़ी जाने भए -मेरा साथीहरूले ..........
==========================(त्यो दू:ख,सुखसँगै कल्पेका सपनाहरु,
हाम्रा उठेका जागरण -नरोकिउन ति कदमहरू)२
समझना गर आजको , भूल रिस राग सबैको -सधैको ।
(सफल रहुन तिम्रा जीवन , पूरा होस तिम्रा रहर ,
यही छ विदाइको बधाई -यही छ विदाइको बाई बाई ........)२
(मलाई छोड़ी)२ छोड़ी जाने भए -मेरा साथीहरूले
(मैले छोड़ी )२ छोड़ी जानू पर्ने भयो -
मेरा साथिहरुलाई .................साथिहरुलाई......., साथीहरूले.........
कुरा एकदम ठीक छ !
ReplyDeleteमलाई मन पर्यो साथी !