एक झलक -SOUQ WAQUIF को


QATAR को मुटु मानिने NATIONAL नेर SOUQ WAQUIF लाई CULTURE OF QATAR भनेर चिन्न सकिन्छ यहाँ QATAR का हरेक Traditional कुराहरु हेर्न र पाउन सकिन्छ । यहाका हरेक साझहरु धपकै बलेका हुन्छन् - विशेष त बिहीबार र शुक्रबार को बेलुका -धमाका नै हुन्छ । एस्तो याद आउछ - कतै म 'माई मेला'(झापा)मा त रमिरहेको त छुइन ? भिड अत्यधिक हुन्छ । बस्ने र छिर्ने ठाउँ नै पाइदैन र Security पनी गजब नै हुन्छ , जसलाई पाए त्यसलाई बिना काम जान दिदैन - ID CARD हेरी चेक गर्छ ।
विगत केही समय देखि यहाँ धेरै होटल र RESTAURANT हरु खोलिएका छन । अहिले आएर GOVERNMENT ले यसको ढाचा र व्यबस्था मा केही चेन्ज गर्दै गैरहेको छ ।













होटल र रेस्टुराहरुको लाइन । सबै Traditional छन, कुनै पनी सप आधुनिक तरिकाले SOUQ भित्र बनाउने अनुमति कसैलाई छैन । यो नै यहाको राम्रो पक्ष हो । अनि मौलिकता पनी ।













SOUQ को अर्को प्रमुख -महत्वोपूर्ण विशेषता मा'हुका'नम्बर १ हो । अधिकांस मनीशहरु हुका तान्न नै आउने गर्दछन -पुरै FAMILY -बालक देखि वृद , महिला सबै । गाजा तान्ने केटाहरुको याद दिलाउछ । SAME उस्तै छ यहाको दिर्श्य ।









SOUQ को अर्को विशेषतामा - ART CENTER पनी एक हो । धेरै राम्रो र ठुलै छ - यहाँ धेरै विशिस्ट व्यक्तिहरुको भेला हुने-संगम स्थल पनि हो । राज परिवार , मन्त्रिहरू ,कलाकार , गायक -गाईकाहरुको आउने-जाने र प्रोग्राम गर्ने ठाऊ हो । साथै देशी र विदेशी बिधार्थीहरुको भर्मणक्षेत्र पनी भएको छ ।






















चित्रहरुमा हराउदा आफैलाई आनन्द आउदछ- जती हेरी रह्यो उती हेरी रहू जस्तो ।












SOUQ बाट हेर्दा - MUSLIM CULTURE CENTER को टुपो , जून नेशनल मा छ फिलीपीनी मार्केट नजिकै ।











CITY CENTER BUILDINGको CARIFORE भित्र रहेको निर्जिब जू प्लेसमा भएको डाइनासोरको अवशेश ।









4 comments:

  1. बेदनाथजी ,

    तमाखुको लत बसेकोलाई खालपरिका हुक्का देखाउनु भयो - तानुँ तानुँ लाग्यो है ।

    ReplyDelete
  2. धन्यबाद बेदनाथजी, जानकारी र फोटोहरु बाँड्नुभएकोमा। कतारको बारेमा अरु पनि लेख्दै गर्नुहोला।

    अनि यो 'हुका'मा हुनेचाहिँ सूर्ती, गाँजा के हो?

    ReplyDelete
  3. आधुनिकता भित्र पनि परम्परागत संस्कृति धानेर रहेको SOUQ WAQUIF को चिनारी रमाईलो लाग्यो ।

    अनी दीपक जी फोटो मात्रे हेर्दा पनि कस्तो भा' को हो?

    ReplyDelete
  4. दीपक जी , बसन्त जी ,र दिलीप जी लाई कमेन्ट को लागी धन्यवाद !
    बसन्त जी ले सोधनु भएको रहेछ -यो 'हुका'मा हुनेचाहिँ सूर्ती, गाँजा के हो? "भनेर हुका मा सूर्ती, गाँजा केही नभएर एक किसिमको Tobacoo हुन्छ -Apple, Grape, Strawberry, Mint, Salloum , Zaghlul Flavor हरु धेरै किसिम का tobacoo हरु use गरिन्छ ।

    ReplyDelete