माया हौ-मेरो- 'तिमी'


सपनामा म देख्छु, तिमीसँग बसेको
याद भई आइदिन्छ, तिमीसँग भुलेको
कहाको माया - म छू यहाँ ।
~
======================
वदलियो मौसम -भन्दैछु म त्यहा
रहर थिएन मेरो तिमीसँग टाढा हुने
तिमीसँगको माया मेरो -मुटुमा बिझ्ने काडा भो ।
======================
यात्रा रहेछ -जीवन, तर्नु पर्ने कर्म गर्दै
हुदा खाँदाको सपना मेरो -विदेशीदा वाधा भो
तिम्रै बाटो हेरिबस्दा ,जीवन मेरो आधा भो ।
====================
प्रत्रबाट कुरा सेल नहुदा -मेरो
भने तिम्लाई -मैले मेलमा
माया हौ-मेरो- 'तिमी' भनेर २ ।

3 comments:

  1. भावुकता र प्यारले भरिएको छ यो गीत। गीतको विवेचना गर्नसक्ने सामर्थ्य त छैन तर पनि अलि-अलि काँटछाँट गर्ने र गेयात्मकतालाई तिखार्ने ठाऊँ छ जस्तो लाग्छ।

    ReplyDelete
  2. हुदा खाँदाको सपना मेरो -विदेशीदा वाधा भो
    तिम्रै बाटो हेरिबस्दा ,जीवन मेरो आधा भो ।
    ....................sweet one..nice expression.

    ReplyDelete
  3. malaai thaha 6 kasko samjhana le mero sathi laai yesto banayo.
    la thik 6.
    Doha now-RAHUL - FROM JHAPA(damak)

    ReplyDelete