साची नै जीवनका हरपलका घटना र अनुभवहरुलाई डायरिका (Blog का ) पानाहरुमा संगालेर राख्न नसकिदो रहेछ । यदि सम्भव हुने भए म त्यस्ता क्षणका कयौ पलहरुलाई संगालेर सजाउने थिए - यी पेजहरुमा ...यसरी नै , । साच्चै नै जीवनको यात्रा यस्तरी अनवरत रुपमा चल्दो रहेछ , यसलाई कुनै पनी एसिलेटर दबाउदा पनी रोक्न सकिन्न रहेछ- यो आउछ, अनि जान्छ ।
यहाँ जिउनु पर्ने नै इच्छा विपरीत रहेछ, आफ्नो खुसीले केही पनी गर्न पाइदैन सबै वाध्यता परिस्थिति
रहेछ -अलीकती रहर पनी । तपाईलाई थाहा छ यहाँ कति मान्छेहरु मर्न खोज्दा मर्न सकिराख्या छैनन , अनि बाच्न खोज्दा जिउन सकिराख्या छैनन । सबै नियतिको खेल रहेछ । म सम्झन्छु सानो छदा आकाशमा हुने डलब जस्तो वादलमा बसेर उड़ने सपनाहरु अहिले कहा गए होलान, म एकोहोरिएर धेरै टाढा क्षितिज नेर नियाल्छू अनि रातमा भने आकाशको चन्द्रमा र ताराको चम्काइलाई हेर्दै मुस्कुराउदछु र हल्का केही सोच्न मन लाग्छ अनि यो र यस्तै ठूला शहरको र त्यहाको गतिविधिलाई नियाल्दा एस्तो लाग्छ, सबै आ-आफ्नै गति र सफ्तारमा छन । हुलका हल मान्छेहरु जाने र आउने क्रम त्यस्तरि नै जारी रहिरहन्छ । नदीको मुहान झै बगीरहने , समुन्द्र झै हल्लिरहने -आफ्नै पारामा ! खोई के ? गर्दछन , कसका लागी ? किन? गर्दछन थाहा छैन ? यहाँ यस्तै रीत रहेछ , नबुझौ त झन घाण्रो लाग्ने , भुझौ त साह्रो ।
ढुङ्गो नभई नचल्नु रे धुलो नभई नउड्नु रे ! म केही लेख्न खोज्दै छु तर दिमागमा कुनै त्यस्तो कुरै छैन ,अनि कसरी लेख्ने ? यस्तो सोचेर लेख्न खोज्यो के के सम्झन पुग्छु ? घरी Air Condition ले किन चिसो वढि फाल्यो होला भन्ने सोच्छु , घरी किन त्यसले sound निकाल्यो होला जस्तो लाग्छ । घरी हेर्छु भिता भरी २/३ वटा फोटोहरु छन , अनि सेता छन । TV वन्द छ , सिलिङमा चिम वलिरहेको छ । आफ्नो साथिको बेड हेर्यो । मेरो बेडमा पुस्तक, नोटबुकहरू र न्यूज़ पेपर छरिएर यत्र त्यत्र भै छरिएर रहेका छन । एस्तै भयो आजको लेखाइ ..............
"नसमाउने धारमा समाइयो जिन्दगी
म'सँग के छैन भन्ने सारमा पु-याइयो जिन्दगी
--------------------------------
कोसिस त धेरै भो आटेको पुरा भएन
घात प्रतिघात, धोका -यो मनले सएन
---------------------------------
हातको लाठ्ठी चलाउदा - आफ्नै लागी छुरा'भो
खायो ढिडो,हल्यो हिडो मै -जीवन पुरा'भो ।"

baphre k lekheko maile dherai dinp pa6i hereko t nikai po lekhe6au ni? time nai hudain , herna ko laagi
ReplyDeleteDoha now-RAHUL - FROM JHAPA(damak)
this is my first time ...i look ur blog thats the good.......
ReplyDeletei can say that u could hold your aim.
Ramesh
राहुल तिमी पनी ब्लग स्टाट गरन ! समय मिल्छ भने ? यो राम्रो हुन्छ भावना र अनुभब शेयर गर्न को लागी ।
ReplyDeleteरमेश - तिमी, कहिले कतार मा ह !