होम साइडको मज्जित - भ्रमण


आज शुक्रबारको दिन डुल्ने क्रममा - म यस भन्दा अघि नगएको ठाउॅ 'होम साइड' गए (साथिहरु संग) र मलाई त्यहाको सुन्दरता चुम्ने सौभाग्य मिल्यो । बनाओटी यहाका हरेक मनमोहक दिर्श्यहरु -प्राकृतिक झै लाग्छन । जसलाई मैले तपाईहरु समक्ष शेयर गर्ने जमर्को गरेको छू ।









































सिव लाल (स्याङ्जा), सुन्दर (पोखरा) र देवी राम (गुल्मी - डिबब्रुङ ) साथमा म -डुली सके पछिको खाजा खादै ।





















































मैले यो ब्लगमा मेरो मात्रै फोटोहरु राखेर मलाई मात्र हाईलाईट गर्न खोजेको चाहि होइन मैले यसलाइ मेरो - फोटो ग्यालरी बनाउने रहरले - मैले यहाँ कलेक्ट गर्ने जमर्को गरेको छू । यसलाई अन्यथा नसोचिदिनु होला । जस्ले पछि मेरो बिगतहरुलाई बर्तमानमा याद दिलाइरहने छ - भन्ने आशा राखेको छू ।

9 comments:

  1. निकै सुन्दर ठाऊँ रहेछ!

    ReplyDelete
  2. Basanta Gautam, Ji - सुन्दरता !
    अझ प्राकृतिक सुन्दरताको त अगाडी जो कोही नतमस्तक हुन्छन् अनि मेरो त कुरै नगरौ ।

    ReplyDelete
  3. तस्विर हेर्दा त पक्कै पनि रमाईलो स्थान रहेछ र तपाईको छुट्टी पनि निक्कै रमाईलो भयो होला !

    साच्चै, तपाईले "बनाओटी यहाका हरेक मनमोहक दृश्यहरु-प्राकृतिक झै लाग्छन" लेख्‍नु भएको छ, त्यो अलि बुझिन मैले।
    के तस्विरका चिजहरुलाई कृतिम हुन र?

    ReplyDelete
  4. मोज गर्नुभएछ त !!!! यति रमाइलो ठाउँ भएपछि त घुम्नको मजै बेग्लै !!

    ReplyDelete
  5. फोटोहरु निकै सुन्दर छन्, अनि फोटो सुन्दर देखिन मान्छे सुन्दर हुनै पर्‍यो । साँच्चै गजब को पो देखिएको छ त ॥

    मैले बुझ्न नसकेको कुरा, तपाई ले सुट र टाई भिर्नु भएको रहेछ । के सँधै तपाई को पहिरन यस्तै हुन्छ ? सोधिहालेँ किनकी यहाँ नेपाल मा यस्ता दृश्यहरु देखिँदैनन् के । साह्रै फर्मल देखिनुभा'को ले सोधेको मात्रै हो ।

    ReplyDelete
  6. धेरै रमाइलो फोटोहरु बेदनाथ जि।अझ त्यसैमा एक् दुइ जना बैनीहरु भएको भए त अझै रमाइलो देखिन्थ्यो होला हगि हा.. हा...

    ReplyDelete
  7. सारै सुन्दर ठौ रहेछा झन तापैको गेट अप ले त सुनमा सुघन्ध थपियकोछ. अनि अर्को कुरा बेदनाथ जी !
    तापैको ब्लॉग प्रति जति चासो र मेहनत का सात लाग्नु भयको छ त्यतिनै सफलता र अनुभब बटुल्दै जानुभयको
    छ.अझै मेहनत गर्दै जानुहोस........
    //om bogati

    ReplyDelete
  8. पुलामी जी,
    क्या रमाइलो गर्नुभएछ।
    फोटो हेर्दा त स्थान पनि
    अतिनै सुन्दर रहेछ।
    रमाइलोलाई सेयर गर्नु भएकोमा
    मुरी मुरी धन्यवाद। पुन पछी भेटौँला हैत।

    ReplyDelete
  9. मलाई कमेन्ट गर्नु हुने सबै -Basanta Gautam ,Dilip Acharya ,उजेली ,आकार ,सिकारु र om bogati जीहरुलाइ धेरै धेरै धन्यबाद !छ ।

    दिलीप जी -बनावटी भन्नाले पुरै कृतिम चाहि होइन -तर कतारमा नेपालमा जस्तो प्राकृतिक बोट बिरुवाहरू हुदैन सबै अन्य देशहरु बाट ल्याएर यहाँ निकै मुस्किलले हुर्काइ त्यस्तो हरियाली र पारकिंगहरु बनाइएको हुन्छ । त्यसैले मैले त्यस्तो लेखेको थिए ।

    उजेली जी -घुम्न जाने भने पछि मलाइ त त्यसै रमाइलो लाग्छ अझ रमाइलो ठाउॅ त ! कुरै नगरौ ।

    अनि आकार जी को प्रसंगको उतर दिन चाहि गाह्रो लाग्यो - 'मेरो पहिरहन सधै सूट र टाई मै हुन्छ भनौ भने त - गफ नै दिए जस्तो हो ला नि ! म पनी त हाम्रै नेपाल भित्र को न 'परे !

    सुर्य प्रसाद् शर्मा'सिकारु' जी ले चाहि अलिक अलग कुरो उठाउनु भएछ - मैले त बिचारै पो गरिन'छू सिकारू जी यो त कतार हो (मुस्लिम country भएकोले - बहिनीहरुको मुहार देख्न त मुस्किलै पर्छ - तर अचेल अलिक परिवतन हुदैछ ) नि नेपाल त होइन नि ! हाहा ....हाहा !
    अनि ओम जी - तपाइले चाहि किन आफ्नो ब्लग अपलोड नगर्नु भएको के छ त http://ombogati.blogspot.com अनि धन्यबाद मलाई हौसला दिनु भएको मा र म पनी तपाईको ब्लगमा नया सिर्जनाहरु को अपेक्षा गर्दछु ।

    ReplyDelete