म चाहन्थे जिवनमा स्वाभलम्बि वनौ अनि आफुसंगै देश, समाज , र जिवनलाइ नै उत्सर्गमा पु-याउन सकौ । मैले आफ्नो जीवनमा कहिल्यै पनी यस्तो ,उस्तो बन्छु भनेर लागी परिन । मेरो एउटै उद्देश्य थियो -आत्मनिर्भर हौ । हातमा केही सिप भरौ अनि समाज ,देश विकाशमा मेरो पनी केही हिस्सा रहोस ! तर आज मलाई नै थाहा छैन - केही शिप सहित स्वरोजगारको अभावमा विदेशिएको छू , त्यसले गर्दा - मेरो समाज, देशको खातिर मैले कति गरे मलाई नै थाहा छैन , किन ? के का लागी ? विदेशिए त्यों पनी थाहा छैन । मलाई कुनै पनी कुरामा अपशोच ! मान्नु छैन । सायद !
भगवानले मैले सोचेको चाहेको जस्तो गराएनन र म चाहन्छु देवले मेरो इच्छाहरू कहिल्यै पूरा नगरून यदि भगवानले आज मेरो इच्छाहरू पूरा गरिदिने हो भने मेरो पाइलाहरुको अन्त्य हो । म चाहन्छु सदा एउटा चाह पूरा हुनेवितिकै म अर्को इच्छा जन्माइ पुन: रहर खेलाउन पाउ । यही नै मेरो जीवनका दोहोरिरहने घटना हो - जून मेरो पहिचान हो , मेरोपन हो ।

मानिसको जीवन कस्तो अजीब छ, सहज र असहजको दोसाधमा रुमलिरहेको हुन्छ । उनिहरु के चाहन्छन र के गर्दछन , प्राय धेरैको जिन्दगी, अरु थोक हुन खोज्दा खोज्दै अहिलेको वर्तमान अवस्थामा आइपुगेको हुन्छ । त्यही नै उसको निम्ति सही र अनुचित पनी हो । अरु थोकै बन्न खोज्दा खोज्दै भइएको situation ले गर्दा उ माहान र गद्दार हुन पुग्दछ । भनिन्छ -'मानिश कहिले पनी माहान हुदैन र त्यो त समय र उसले पाउने अवसरले उसलाई माहान वा गलत बनाउदछ'रे' !.............. ।
मलाई यस्तो लाग्दछ, 'मानिसलाई कसले रोक्यो, के ले बाधेर राख्यो, किन सबै एउटै मियोमा घूमी रहेका छन । किन खुलेर आफ्नै तरिकाले जिउन सक्दैनन तैपनी भन्न चाहि छाडदैनन - "मानव एक मात्र त्यस्तो जीव हो जो आफु खुसी यो पृथ्वीमा जे पनी गर्न सक्छ किनकी अहिले उ'सँग प्रविधि छ, इच्छा अनि उपाय पनी छ ।" ति सब भावना र सिद्रान्तका कुरा हुन र वेकम्मा हो ! तर वास्तविक जिवनमा न त सिद्रान्तले डो-याउदछ न त भावनाले पेट भराउछ । यो सब 'out of rule' मा चल्छ , यसलाई कसैले परिभाषित गर्न सक्दैन न त limitation नै तोक्न सक्दछ ।

राम्रो सोचाई बेदनाथजी! जिन्दगी एउटा अनवरत यात्रा हो, यसको कुनै निश्चित अन्तिम गन्तब्य हुँदैन। तपाईँको गहन भाव पड्न पाऊँदा खुशी लाग्यो।
ReplyDeleteबेदनाथजी मेरो बिचारमा कसैले जहाँ बसेर जस्तो काम गरेको भा'पनि यदि आफ्नो उक्त काम राम्ररी गर्न सक्छ भने उसले देश र समाज लाई केही न केही दिएकै हुन्छ | हरेकले जिन्दगी आफ्नो जिन्दगीलाई सकारात्मक वा नकारात्मक कस्तो रुपमा लिन्छ त्यों मात्र भिन्न हो ... आफैंमा हुने जिन्दगी त सबै सकारात्मक नै त हुन्छ नि !
ReplyDeleteबेदनाथ जी किन निरास भएको भन्या? आखिर सबैको ब्यथा उहि हो । मलाई त लाग्छ जस्तो मा छौ यसैमा संतुष्टि भएको राम्रो । यसमा तपाइ र मेरो मात्र हैन कि सम्पुर्ण बिदेशिएकाहरुको कथा लुकेको होला सायद । अझै मेरो भाषामा भन्नु पर्दा भबिष्यलाई सोचेर चिन्तित हुनु भन्दा बर्तमानमा नै रमाउनु बेस की कसो?
ReplyDeleteदिल छुने कुरा लेख्नु भो। यो त सबैको साझा कथाहो पुलामीजी। कसैको अलिकती कमा त कसैको अलिकै बढी। अर्को कुरा के भने हामी हाम्रो भाग्य र सिमा आँफै बनाउछौ। नदी हिमाल बाट निस्क्यो भने समुद्रमा जसरी पनि पुग्छ।
ReplyDeleteBasanta Gautam, मिलन,सिकारु, र Sumiran सबैलाई धनयबाद !
ReplyDeleteपहिलो पल्ट मेरो संसार मा चियाउन पुग्नु भएका दोय -मिलन र Sumiran जी लाइ हृदय देखिनै शु - स्वागतम !