१ जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम ।
२ पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध ।
३ खानको लागी केही चीज छ भने त्यो हो - दू:ख ।
४ दिनको लागी केही चीज छ भने त्यो हो - दान ।
५ देखाउनको लागी केही चीज छ भने त्यो हो - दया ।
६ लिनको लागी केही चीज छ भने त्यो हो - ज्ञान ।
७ बोल्नको लागी केही चीज छ भने त्यो हो - सत्य ।
८ त्याग्नको लागी केही चीज छ भने त्यो हो - इष्या ।
९ राख्नको लागी केही चीज छ भने त्यो हो - इज्जत ।
१० छोड्नको लागी केही चीज छ भने त्यो हो - मोह ।
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
प्रेरणास्पद! धन्यबाद बेदनाथजी!
ReplyDeleteमनन योग्य अनि ब्यवहारमा लागु गर्नु पर्ने ज्ञानरुपि टाँसो । धन्यबाद बेदनाथ जी
ReplyDeleteज्ञान लिनका लागि केहि चिज छ भने - ब्लग ।
ReplyDeleteGood Collection. हरेकको जिन्दगी हरेक को जिन्दगीमा काम लाग्छ काम लाग्छ
ReplyDeleteसाँच्चै मोति नै रहेछन ।
ReplyDeleteअत्यन्तै उपयोगी र मनन योग्य कुरा, धन्यबाद बेदनाथ जि लाई ।
ReplyDeleteअत्यन्तै उपयोगी र मनन योग्य कुरा, धन्यबाद बेदनाथ जि लाई ।
ReplyDeleteअत्यन्तै उपयोगी र मनन योग्य कुरा, धन्यबाद बेदनाथ जि लाई ।
ReplyDelete