साहित्य र संगीत एकै सिक्काको दुई पाटो मानिन्छ त्यसैले अब देखि म मेरो मन छूने खालका गीतहरु पनी मित्रहरुलाई देखाउदै जाने छू ।
नडराउनुस अपलोड JPT यानी 'जेपाए त्यही' हुनैन यस्मा बिशुद्र माया, सद्भाब र राष्ट्रीयता झल्काउने खालका गीतहरु हुनेछन .... त्यो पनी फुर्सदमा सम्झनामा डुब्न सकौ भनेर । तपाई पनी एक पल्ट आफ्नो माया र देश लाइ मिठो र गौरव मानेर सम्झने हो की?
बेदनाथ जी अब त झन् रमाइलो हुने भयो । सहित्य संगै संगीतको धुन पनि । देशप्रेम अनि मायाको भाव गीत मार्फत् । कति मज्जा ।
ReplyDeleteआहा .. कति राम्रा गीत हरु... मलाई हृदय देखि नै मन पर्यो...
ReplyDeleteआमा भन्दै रुन पाऊं ...
बिराउदा बाटो..
मुटु दुख्दा छुन पाऊं
सारै भाबुक बनाउने गीत...मलाई कर्ण दासको श्वोर त पहिले देखि नै मन पर्थ्यो
अनि यो गीत नि..?? बबाल, हुनुपर्ने माया चाहीं यस्तै हो...
माया त यस्तो होस...
नजिक टाढा जहाँ भएनी
दुश्मन सारा संसार भएनी
कहिल्यै नघटने होस...
कहिल्यै नछुटने होस...
यती मिठो गीतहरु पोष्ट गर्नु भाकोमा बेदनाथलाई हार्दिक धन्यबाद....
यो त हाम्रो लागि कोसेढुङ्गा नै हुने भयो नि उमेशजी ! सङ्गीत पारखीको भोक मेटिने भयो । राम्रो अभियान सुरु गर्नुभएछ, यसमा JPT हुने त कुरै छैन । जारी रहोस् आत्मीयता, आपसी प्रेम र देशप्रेम जगाउने सङ्गीत खोजी ।
ReplyDeleteब्लग भावना र बिचार बाँडने माध्यम हो, यसमा कथा, कविता वा लेख मात्रै हुनुपर्छ भन्ने छैन ।
ReplyDeleteसंगीत र कला पनि बाँडन सकिन्छ ।
मलाई पनि JPT हैन, रमाईलो लाग्यो है ।
एकदमै मनछुन गीतहरू !! धन्यवाद दाइ यति मिठो गीत सुनाउनुभएकोमा !!!!!
ReplyDeleteमाया त यस्तो होस...
ReplyDeleteनजिक टाढा जहाँ भएनी
दुश्मन सारा संसार भएनी
कहिल्यै नघटने होस...
कहिल्यै नछुटने होस।
लौ मैले त फेरी दोहराय है। मिठा देशप्रेम र मायाका गितहरु। धन्यवाद है बेदनाथ जि।
माया त यस्तो होस...
ReplyDeleteनजिक टाढा जहाँ भएनी
दुश्मन सारा संसार भएनी
कहिल्यै नघटने होस...
कहिल्यै नछुटने होस।
लौ मैले त फेरी दोहराय है। मिठा देशप्रेम र मायाका गितहरु। धन्यवाद है बेदनाथ जि।
माया त यस्तो होस...
ReplyDeleteनजिक टाढा जहाँ भएनी
दुश्मन सारा संसार भएनी
कहिल्यै नघटने होस...
कहिल्यै नछुटने होस।
लौ मैले त फेरी दोहराय है। मिठा देशप्रेम र मायाका गितहरु। धन्यवाद है बेदनाथ जि।