आजको यो पोस्ट मा फेस बुकका मित्रहरुले नव बर्षको शुभकामना संगै पठाउनु भएको पोस्ट कार्डहरुलाई पोस्ट गरेको छु |
एक अक्षर को ‘म ‘
दुई अक्षर भएको ‘मित्र’ को लागि
तिन अक्षरको ‘उमंग’ संगै
चार अक्षर को ‘उपहार’ लिइ
नव वर्ष २०१० को उपलक्ष्यमा
पाच अक्षरको ‘शुभकामना’ व्यक्त गर्दछु |
धन्यबाद !
Happy Blogging & Happy New Year 2010 to all.
बेदनाथजी र यो ब्लगका सम्पूर्ण पाठकहरुमा शुभ नव वर्ष २०१०!
ReplyDeleteHappy New Year, Bed ji !
ReplyDeleteHappy New Year 2010!
ReplyDeleteWishing you and all the visitors of this blog a happy and prosperous new year 2010!
ReplyDeleteतपाइ लगाएत यस ब्लगका सम्पूर्ण पाठकहरुलाई मेरो पनि पाँछ अक्षरको शुभकामना !!!
ReplyDeleteतपाँई लगायत यस ब्लगका सम्पुर्ण पाठकहरुलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ।
ReplyDeleteHAPPY NEW YEAR !!
मेरो तर्फबाट पनि शुभकामना !
ReplyDeleteनव वर्षको हार्दिक शुभकामना तपाईलाई पनि।
ReplyDeleteनयाँ बर्ष सन् २०१० को ब्लग लगायत सम्पूर्ण आगन्तुक हरुमा मिठो शुभकामना!!!
ReplyDelete२०१० को नयाँ बिहानीमा ब्लग संगै जीवनले सफलताको पाइला हरु अझै अगाडी बढाइरहोस् ।
तपाई र यो व्लगका सम्पुर्ण पाहुनाहरूलाई धेरै धेरै शुभकामना नववर्ष २०१० को ।
ReplyDeleteएक अक्षर को ‘म ‘
ReplyDeleteदुई अक्षर भएको ‘मित्र’ को लागि
तिन अक्षरको ‘उमंग’ संगै
चार अक्षर को ‘उपहार’ लिइ
नव वर्ष २०१० को उपलक्ष्यमा
पाच अक्षरको ‘शुभकामना’ व्यक्त गर्दछु |
वेदजी, नववर्ष २०१० को अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको पूर्ण सफल्ताको वर्ष होस् ।
happy new year 2010 to u n visitor of this blog
ReplyDeleteI wish this new year bring good luck for You and visitors of this blog...Happy New Year 2010
ReplyDeleteExtenze
Extenze