Some Tips for Computer ( Part-1)


# Some Tips for Microsoft Word :
“Customize Ribbon”
Microsoft word मा Main Tabs र Tools Tabs हरु बनाउन ( थप्न )  र त्यसको नाम परिवर्तन अनि कुनै पनि Main Tabs वा Tools Tabs हरुलाइ लुकाउन/ हटाउन (hide) साथै Order मिलाएर राख्नको लागि यसको प्रयोग गर्न सकिन्छ !
सर्ब प्रथम Microsoft Word 2010 खोल्नुहोस !
1. File मा Click गर्नुस >> Options >>> Customize Ribbon
word options
2. पिक्चरमा देखिएको २ नम्बर नेर Customize the Ribbon भन्ने ठाउबाट ‘Main Tabs’ or ‘Tools Tabs’ कुनै एक छान्नु होस् (जुन आफुलाई आवश्यक छ !)

3. त्यस पछी उक्त आफुले छानेको ‘Main Tabs’ अथवा ‘Tools Tabs’ लाइ तपाइले आफुले चाहे अनुसारको भाषामा आफ्नै नयाँ नाम दिन सक्नु हुन्छ !
साथै कुनै पनि ‘Main Tabs’ or ‘Tools Tabs’ हरु बनाउन र त्यसको नाम परिवर्तन गर्नु सक्नु हुन्छ साथै  कुनै पनि ‘Main Tabs’ हरुलाई आघि पछी मिलाउन सक्नु हुन्छ !
यसरी आबश्यक कुराहरु गरि सकेपछी >>>Ok >>> मा Click गर्नु होस !
यहाँ मैले केहि परिवर्तन गरेर : एउटा उदाहरण पेश गरेको छु, तलको पिक्चरमा हरियो घेरा भित्र हेर्नुहोस !
fine picture
>> यदि तपाइले पुन पहिला कै जस्तै बनाउनु परेमा त्यो setting लाइ Reset गर्न सक्नु हुन्छ !
त्यसको लागि Click on >>File >> Options >>> Customize Ribbon (picture no.1) को नम्बर ३ नेर हेर्नुस त त्यहाँ Reset हुन्छ हो त्यहाँ एक पटक Click गरेर Ok  गर्नुस !
Note : यो कुरा Microsoft word 2003 र त्यो भन्दा अघिकोमा तपाइँ ले word को Tools मेनु को Customize मा गएर Drag & Drop तरिकाले गर्न सक्नु हुन्छ !
# Extra Tips:About Microsoft Word
(आफै गर्नुस अनि के हुन्छ हेर्नुस र थाहा पाउनुस )

1. टाइप गरि हेर्नुस त “ =Rand(12,20) “ र Enter थिच्नुस !
जहाँ 12 भन्नाले Paragraph लाइ बुझाउछ र 22 भन्नाले sentence  लाइ बुझाउछ ! जस्तो =rand(Paragraph,sentence ) Enter हुन्छ !
2.टाइप गरि हेर्नुस त “ === “ र Enter थिच्नुस !
3.टाइप गरि हेर्नुस त “ ---“ र Enter थिच्नुस !
4.टाइप गरि हेर्नुस त “~~~ “ र Enter थिच्नुस !
5.टाइप गरि हेर्नुस त "+===+=======+====+" र Enter थिच्नुस ! अनि Keyboard मा भएको Tab कि ३/४ पटक थिच्नुस !
6.टाइप गरि हेर्नुस त “*** “ र Enter थिच्नुस !
7.4.टाइप गरि हेर्नुस त “### “ र Enter थिच्नुस !
# ON Screen Keyboard:
1. On Screen Keyboard: - प्रयोगको लागि
>>Run मा जानुस र “OSK” टाइप गर्नुस र Okगर्नुस ! यो सम्झन निकै सजिलो छ ! OK सम्झनुस पुग्छ ! पछी विचमा S थपिदिनुस भै हाल्छ ! OSK कस्तो लाग्यो होइन र ?
# SYSKEY :
Syskey यानी Securing the Windows Account Database यो एकपटक आफ्नो कम्प्युटर मा enable गरे पछी त्यसलाई Disable गर्न नसकिए पनि फेरी Password (syskey) लगाउनु नपर्ने भने बनाउन सकिन्छ ! आफ्नो कम्प्युटरमा भएको डाटाहरुलाई बढी सुरक्षित गराउनको लागी यसको प्रयोग गरिन्छ ! यसलाइ आफ्नो कम्प्युटर enable गरे पछी भने कम्प्युटर खोल्ने समयमा आफ्नो युजर पासवर्ड (User Password) लागएर Log On हुनु भन्दा पहिला अर्को  syskey (password) लगाएर मात्र आफ्नो कम्प्युटर खोल्न सकिन्छ !
>> यसको लागि Run मा ‘syskey’ लेखेर ok मा Click गर्नुस अनि ‘yes’ गर्नुस !
त्यसपछी यस्तो पिक्चर देख्नु हुनेछ !
SYSKEY
>> ‘Update’ मा जानुस
syskey l
>> Passward Startup (1) र System Generated Password (2) गरेर त्यहा दुइ पार्ट हुन्छ !
Password Startup को ठाउमा ‘Password’ र ‘Confirm’ मा आफ्नो आवश्यक Password Type गर्नुहोस ! साबधान ! Password Type गर्दा ध्यान दिएर Type गर्नुहोस् नत्र तपाइले पछी आफ्नो कम्प्युटर खोल्न सक्नु हुने छैन !

>> अब Ok गर्नुस र पुन: फेरी
111
>>Windows Startup Password मा पहिला कै आफ्नो password टाइप गर्नुस र ओके गर्नुस !
>>अब आफ्नो कम्प्युटर Restart गरेर हेर्नुस ! अब तपाइले कम्प्युटर खोल्नको लागि पहिला syskey लगाउनु पर्ने हुन्छ !

Note: यदि तपाइँ फेरी syskey लगाउनु नपर्ने बनाउन चाहानु हुन्छ भने -
फेरी Run मा गएर ‘syskey” type र  ‘ok’ अनि yes गर्नुस त्यस पछी देखिएको विन्डोजको  ‘System Generated Password’ को मुनी ‘Store startup key Locally’ छानेर ओके गर्नुहोस ! र पुन : Windows Startup Password मा आफ्नो syskey टाइप गर्नुस र ओके गर्नुस ! बस काम तमाम !
>>>>>अब तपाइँले आफ्नो कम्प्युटर Restart गरेर चेक गर्न सक्नु हुन्छ !
Note : यो syskey तपाइले Windows XP/ VISTA र Windows 7 सबैमा यसरी नै प्रयोग गर्न सक्नु हुन्छ !
धन्यबाद ! शुभ समय / शुभ दिन !

3 comments:

  1. अती उत्तम उयोगी गुरू । धन्यवाद है । सबैका लागी साह्रै उपयोगी टिप्स दिनु भो । भाग २ को प्रतिक्षामा छु है गुरू ।

    ReplyDelete
  2. dherai nai upayogi kura , thanks brother..

    ReplyDelete
  3. The above tips are very helpful.I just liked the tips.Thanks for sharing this.I have also one techno blog.To visit that blog CLICK HERE

    ReplyDelete