देशका नेता जस्तै !!


खुसि गूगल भए म प्लस गर्ने’थे !
टुइटर हौ भने तिमि म फलो गर्ने’थे !
अनि मेरो माउसको क्लिकले मात्रै भए’नि
इनबक्समा मेसेजहरुको गर्व रहने थियो
जन्मन्थे त ‘गूगल प्लस’ हरु !!
हुर्किन्थे त ‘टुइट’हरु ...
बैसालु भएर फक्रिने थिए फेसबुकहरु ...

तिमी र म मात्र मुर्गा हुनेथ्यौ
अनि एन सेल / टेलिकम र इन्टरनेट प्रोभाइडर
हाम्रो पैसा लुट्न पाएकोमा
दुइ दुना चार र चार चौको सोह्र
भन्दै नाफा बृद्री गर्न सकेकोमा !
मक्ख पर्ने थिए !
देशका नेता जस्तै !! :) 
नेता - देशका जनता ठगेर मक्ख पर्छन भने
एन सेल / टेलिकम तिमी हामी जस्ता कस्टोमर !

No comments:

Post a Comment