चुडिएको मन !


मेरो साथीले भन्दै थ्यो :-
राम्रो र असल काम मात्र कसैले गर्दै छ भने
सम्झनु उ मर्न लागेको समय छ !
(पृथिवीमा असल मान्छेहरुको लागी ठाउ छैन रे, जसरी स्वर्गमा पापीहरुका लागी हुन्न ! )

सानामा झगडा गरे  - साथीलाई बचाउन
रेस्टिकेट भए स्कुलबाट !
बढी गफ दिने – गफाडी हुन्छन रे !
सान्त रहे अनि :- आपे, ज्वाजे’को दर्जामा
सेलेक्ट गरे साथीभाईले !
क्षण भरमै हिट बनाइ दिए
... स्कुल भरि, गाउ भरि


राम्रो देखेर मनपरा’ए
अनि प्रपोज गरे - आफ्नो बनाउन
तर रिजेक्ट भए तिमीबाट !!
तर ...
यो जिन्दगी टाइम लाइन भए – फेसबुकको झै
म सधै अपडेट भै रहने’थे स्टाटस भएर !
अनि तिमि जस्ताको लाइक त कति आउने थिए कति

No comments:

Post a Comment