नारा सहि छ पारा जस्तो भए'नी [ शहिद सप्ताहको कुरा ] [कविता]


भिड हेर्ने रहरले, झुक्किएर
त्यो लाइनमा उभिन पुगेको

हुल / दङ्गा भएको देखेर
भाग्दा भाग्दै .. बाच्न नसकेको - म
पाटी कार्यकर्ताको दबाबमा
अनि
तिनीहरुको सडको तनाव
सहन नसकेर सरकाले
लाचार र बाध्यता बस
उल्लेख गरेको मेरो नामको लिस्ट
सायद,
शहिदको परिभाषा बदलिएको रहेछ ...
सायद,
यही नै मात्र होला
हाम्रा महान नेताका
महान उपलब्धी

यो महान उपलब्धिमा मख्ख पर्ने
महान नेपाली जनता हुन् पाएकोमा
- हामी धन्य छम :-)

#माहान सहिद #अमर शहिद :-)
हाम्रो नारा सहि छ
पारा जस्तो भए'नी :-)

#शहिद सप्ताहको कुरा :-)

फोटो : Via गुगल !

No comments:

Post a Comment

वैंश र मंसिरका कुरा [ कविता ]
वैंश र मंसिरका कुरा [ कविता ]
हुन त :- अंकमा नापिने जिन्दगी र प्रेम व्यर्थ हो रे ! वैशले प्रेम नाप्नेहरुको भिड छ यहाँ जमाना जति सुकै डिजिटलाइज भए’नी ... किन कि .. वैशको रोग हो रे यो - प्रेम ! त्यसैले त यो रोग .. सबैलाइ सर्छ रे ! पटक पटक – जीवनमा ! भन्छन :- प्रेम गर्न कसैले सिकाउनु पर्दैन बरु प्रेमले जिन्दगी सिकाउँछ ! मेरो टेक्निसियन साथी मङ्सिर लाग्ने वितिकै भन्दै'थ्यो मलाई छेमिकमा
यसरी विताइयो गएको वर्षको विदाका दिनहरु [ सम्झना ]
यसरी विताइयो गएको वर्षको विदाका दिनहरु [ सम्झना ]
समय, पलहरु, वर्षहरु र जुगहरु जसरी वितेर गए, त्यसरी नै मान्छेहरुको खुसी हुने / बन्ने रहरहरु विलय भएर कहिल्यौ टाढा गएनन् !  त्यसैले होला हामी आफ्नो हरेक खुसीको निम्ति जिन्दगी भर यसरी  लडिरहेका हुन्छौ की वास्तवमै हामी जिउनै बिर्सन्छौ र अनि आफ्नो वास्तविक धरातल नबुझेर बडो ठुलो खुसीका पछी लाग्छम तर हाता लाग्छ त दु:खै दु:ख ! जस्तो हामी धेरै सम्पति कमाउनु, फस्ट भएर पास हुनु, राम्रो भनिने