“फुल भए ..जिन्दगी, देउतालाइ चढाइ दिन्थे ...।” फुल औधी मन पर्छ तर किन थाहै छैन... बस मन पर्छ ... घरमा मोवाइल क्यामेरा सँगै मन लाई आफ्नै बारीका फुलहरुमा डुलाउदा …..
चाडपर्वमा मान्छेहरु रमाएको या खुसी भएको देखेर हो फुलहरु पनि मुस्कुराई रहेका हुन्छन अथवा .. फूलहरु हाँस्न थाले पछी चाडपर्व मनाउदै मान्छेहरु पनि खुसि हुने चेष्टा गर्छन ?? जे होस संयोग चाही मिलेको नै हुन्छ ! ठ्याक्कै चाडपर्वको समयमा फूलहरु फुल्छन अनि फूलहरु फुल्ने समयमा नै चाडपर्वहरु पर्छन ~ मिल्दो संयोग हो यो हाम्रो देशको सस्कार !

[ यो घन्टी फुलको हल्का पेस्ट बनाएर घाउमा या आगोले पोलेको ठाउमा लगाए राम्रो हुने भएको हुदा यसलाई घरेलु प्राथमिक उपचारको लागी पनि प्रयोग गर्ने गरेको पाइन्छ ]






[ मान्छेहरुले गर्दा ‘म भगवानको लागि पनि नचल्ने भए' भनेर केतुके फुल र भाले फुल्ने भन्ने गर्छ रे ]


[ यो घन्टी फुलको हल्का पेस्ट बनाएर घाउमा या आगोले पोलेको ठाउमा लगाए राम्रो हुने भएको हुदा यसलाई घरेलु प्राथमिक उपचारको लागी पनि प्रयोग गर्ने गरेको पाइन्छ ]
[ बुहारी काँडा अर्थात लजावती झारको फुल - यसको जराको जुस सेवन गरेमा जन्डिस निको हुने भएको हुदा यसलाई पनि यसलाई घरेलु प्राथमिक उपचारको लागी पनि प्रयोग गर्ने गरेको पाइन्छ ]
[ मान्छेहरुले गर्दा ‘म भगवानको लागि पनि नचल्ने भए' भनेर केतुके फुल र भाले फुल्ने भन्ने गर्छ रे ]

No comments:
Post a Comment