I'm silence, not speechless ... [Photo Documentary ]





[ I'm silence, not speechless .... a short photo documentary basis on the TaraiMadhes Aandolan.]


म शान्त छु
वेहोसी होइन
मेरो कपडा होइन
आफ्नो नियत हेर्नुस
..म मजदुर हुँ
यो मेरो मजबुरी होइन ..
मेरो उमेर होइन, मानवता हेर ...
म
मधेशको नेपाली हुनुमा गर्व छु
घमण्ड होइन
म लाई लाइ बुझ्नुस खोज्नुस

झुक्याउन होइन
मलाई अपराध होइन
अवसर दिनुस
म लाइ शान्ति चाहिको छ
डर होइन !
म स्वतन्त्र हु
गुलाम होइन

न सताउ मलाइ
डर न देखाउ  मलाइ
न झुकाउ मलाई ...
किनकी 
मलाई देश बनाउनु छ 
मनमा डर होइन .. 


हामी एकै हौ ... हामी समान 
अधिकार र अवसर दिन्छौ ...
वार्तामा र सहमतिमा आऊ ... धोति, 
भनेर सम्वोधन गर्नेहरु हो .. किन 
सम्वोधन चाही फरक र निच शब्द 
प्रयोग गर्छौ ?? आखिर किन ??

नेपालका मधेसीहरु लाइ धोति भन्नेहरु हो 
तराइका दुइ/चार नेता खराब भए भन्दैमा 
पुरै तराइवासी लाइ 
आक्रोशित नबनाऊ 

मैले नेपालको 
मधेसी भनेर गर्व 
गर्न पाउनु पर्छ 

Beware !!

Dear ‪#‎Nepal‬ & ‪#‎India Government‬
:Don't make second 
‪#‎JammuAndKashmir‬ at #Nepal by 
using some of selfish leader...





The End .... !!



Media to subscribe to me

www.instagram.com/yumeshpulami
www.twitter.com/yumeshpulami
www.facebook.com/yumeshpulami
www.youtube.com/yumeshpulami

Web & Blog:
Own Things - आफ्नै कुरा 
www.yumeshpulami.blogspot.com

Photo Source:
MadhesiYouth.com
Google & Twitter 


No comments:

Post a Comment