प्रजातन्त्र [ कविता ]

































प्रजातन्त्र भन्ने कुरा
यो फोटोमा उडाइएको
परेवा जस्तै हुदै गएको छ !



सरकार आफ्नै मान्छे लगाएर
जालमा पारेर परेवा समाउछ
स्वतन्त्रताको नाममा
सरकार फेरी
प्रजातन्त्र दिवस पारेर
फुर्र केहि हुल परेवा उडाएर
फोटो खिच्दै
दुनियालाइ देखाउछ !


सारा दुनियाले बुझ्छ
एक अर्कालाई हेर्दै
फरर
ताली बजाउछन !

No comments:

Post a Comment

हार र असफलताको आवश्यकता [ कविता ]
हार र असफलताको आवश्यकता [ कविता ]
मान्छेहरु जिन्दगीमा सफलता चाहन्छ, हरेकले आफुले गरेको प्रयत्न खेर नजाओस भन्ने ठान्दछन ! हामी सधैँ अरुलाई चिन्ने प्रयत्नमा रहन्छौ तर आफै सँग भने अपरिचित रहन्छौ ! भनिन्छ जित र सफलताले मान्छेलाई संसार सँग परिचित गराउछ तर पराजय र असफलताले मान्छेलाई आफै सँग परिचित गराउछ | बुझ्नु पर्ने कुरा रहेछ कहिले काही जीवनमा हार र असफलताको जरुरत नि पर्दो रहेछ !
World Poetry Day [ 21 March]
World Poetry Day [ 21 March]
भगवान ठानेर हात फैलाएको थिए तर उ ~मान्छे नि रहेन छ। विश्वास हुनु पर्छ ढुङ्गा त के ~ मान्छे नि देउता हुन सक्छ । एउटा ढुंगालाई देउता ठान्न सक्छ मान्छे तर एउटा मान्छे लाई  मान्छे ठान्न सकी रहेको छैन मान्छे । हरेक धर्म प्रेम सिकाउछ तर प्रेमको कुनै धर्म हुदैन । प्रेम आफैमा धर्म हो ~ मान्छेको । ~~~***~~~*** मान्छेले मान्छेलाइ मान्छे ठान्न सकौ  मान्छेले मान्छेको विश्वास