लाग्छ 
किन डराउनु र जिन्दगीमा 
अब के हुन्छ भनेर ... ??
हरेक समय 
किन सोचीरहनु कि 
नराम्रो नै हुन्छ भनेर
परिस्थिति जस्तै भए नि                
बस अघि बढ्न छाड्नु हुन्न 
सफलता मिलेन नै भने पनि के भो र   ....!!
पक्कै पनि    
आफु सँग
अनुभव र अनुभुती त नयाँ हुने'छ 
अनि                                           
सायद यही त हो ~ जिन्दगी ।।
 
 
No comments:
Post a Comment