कुखुरी 'काँ' [ प्यारोडी गित ]


कुखुरी 'काँ'
कर्मचारी नेता सब घुस खाँ
खै कार्वाही ??
सरकारले बचायो
खै सरकार ??
पोल-पोलमा झुण्डिएको सरकार भ्रष्टचारमा डुब्यो
खै भ्रष्टचारी ???
करोड खाएर लाख धरैटिमा छुट्यो !! छुट्यो !!

****

यस्तो कुराहरुको
बिरोध गर्ने
खै क्रान्तिकारी ??
वालुवाटार र सिहंदरबार भित्र छिरे ।
खै दरबार ??
आन्दोलनले खायो ।
खै आन्दोलन ??
नेता खोज्न गा'छ
खै नेता ??
हनुमाने जनता खोज्न गा'छ
खै जनता ??
न्यायको लागि लड्दैछन
खै न्याय ??
संविधानमा टाँस्या छ ।
खै संविधान
पाटिको पेवा भा'छ ।
खै पाटी ??
अयोग्य लडाकु भनेर छुट्याउने माओवादी लाई सोध
खै ‘माओवादी’ ? ? एमालेले बगायो
खै नयाँ शक्ती ??
फोरम खोज्न गा छ
खै ‘फोरम’ ? सुक्यो ।। सुक्यो ।।


No comments:

Post a Comment

पुलामी मगरको बारेमा जानकारी
पुलामी मगरको बारेमा जानकारी
पुलामी मगरहरुको बारेमा जान्न या बुझ्नको लागी मगरहरुको ईतिहास बुझ्नु पर्ने हुन्छ किनकी पुलामीहरु मगरहरुकै धेरै हाँगाहरु मध्ये एक हागा हुन । जसरी नेपालको भुमिमा मगरहरुको ईतिहास 2000 /2500 बर्ष पुरानो आदिवासी (मुलबासी) को रुपमा लिइन्छ । पुलामीहरुको पनि त्यतिनै पुरानो ईतिहास रहेको पाइन्छ । बर्तमान अवस्थामा पुलामीहरु नेपालका सबै जिल्लाहरुमा छरिएर बसोबास गरेको पाइन्छ तर काहा बाट कहिले नेपाल प्रवेश
ताराहरु [ कविता ]
ताराहरु [ कविता ]
साझमा एक हुल ताराहरु मेरै घरकै धुरी नेर - साहुती मार्न आए तारा बन्ने रहर थियो -सानामा मेरो बाजे जस्तै । फुत्रुक फुत्रुक बाख्राका पाठा झै चम्कदै उफ्रने अनि कति साना - फुचाफुच्ची जस्तै तर  सानामा मेरा स्कुलका -साथीहरु जस्तै धेरै ।। आकाश भरी खेलिरहेका ।।