साझमा
एक हुल ताराहरु
मेरै घरकै धुरी नेर - साहुती मार्न आए
तारा बन्ने रहर थियो -सानामा
मेरो बाजे जस्तै ।
फुत्रुक फुत्रुक
बाख्राका पाठा झै चम्कदै उफ्रने
अनि कति साना
- फुचाफुच्ची जस्तै
तर
सानामा
मेरा स्कुलका -साथीहरु जस्तै धेरै ।।
आकाश भरी खेलिरहेका ।।
No comments:
Post a Comment