तपाइलाइ युटुबको भिडियो (न्युज, मोटिभेसन कन्टेन्ट, म्युजिक) प्ले गरेर सुन्दा आफ्नो मोबाइलको स्क्रिन अफ गर्ने बित्तिकै भिडियो प्ले नै हुदैन । बन्द हुन्छ, किन र यसको उपाय छैन ?? प्रविधिको जति बिकास हुँदै गयो त्यति नै हामी सुविधा भोगी पनि हुँदै गैरहेका छौ । त्यसैले उपाय र सुविधा खोज्नु / अपनाउनु हाम्रो मानविय स्वभाव पनि हो ।
हुन त पहिला मलाइ पनि यो समस्याले सताएको थियो र मलाइ धेरैले सोध्नु पनि भएको थियो । त्यही भएर आज यस सम्बन्धी यो पोस्ट तयार पार्दैछु आशा छ तपाइहरुलाइ उपयोगी हुने छ ।
युट्युबको भिडियो प्ले गर्दा भिडियो मोडमै राखेर छाड्यो भने ब्याट्री छिटो सकिने समस्या, मोबाइल तातिने समस्या, लामो समय प्ले गर्दा मोबाइल ह्याङ्ग हुने समस्या आदि हुन सक्छ । ब्याग, पर्स या गोजिमा राखेर भिडियोहरु सुन्न नै मुस्किल हुन्छ । कतै टच भयो कि भिडियो नै चेन्ज हुने या बन्द हुने पनि हुन्छ । आफ्नो मोबाइलमा कहिले काहीँ युट्युबको भिडियो सुन्दै अन्य कुराहरु एकै साथ गर्न पाएनि भन्ने लाग्न सक्छ, तर कसरी ???
तर युट्युबको भिडियो लाई मोबाइलको स्क्रिन अफ गरेर बजाउने हो भने यी माथिका सबै समस्या बाट मुक्त हुन सकिन्छ ।
मोबाइलमा युट्युबको भिडियोहरुलाइ प्ले गर्दै, त्यही मोबाइलमा अरु काम गर्नु परेमा, च्याट, नोट बनाउनु परे, कुनै वेबसाइट हेर्नू परे, सोसल मिडियाहरु प्रयोग गर्नु परेमा या स्क्रिन अफ गरेर कुनेै गित या मोटीभेसनल भिडियो या स्पिच सुन्नु पेरेमा - केही उपायहरु यहाँ बताउदैछु :-
Youtube Vinced is also great idea. it is youtube mod version.
ReplyDeleteOh yeah, Thank you Sajjal.
Delete