मोबाइलमा युट्युबको भिडियोहरुलाइ प्ले गर्दै, त्यही मोबाइलमा अरुकाम गर्नु परेमा या स्क्रिन अफ गरेर सुन्नु पेरेमा


तपाइलाइ युटुबको भिडियो (न्युज, मोटिभेसन कन्टेन्ट, म्युजिक) प्ले गरेर सुन्दा आफ्नो मोबाइलको स्क्रिन अफ गर्ने बित्तिकै भिडियो प्ले नै हुदैन । बन्द हुन्छ, किन र यसको उपाय छैन ?? प्रविधिको जति बिकास हुँदै गयो त्यति नै हामी सुविधा भोगी पनि हुँदै गैरहेका छौ । त्यसैले उपाय र सुविधा खोज्नु / अपनाउनु हाम्रो मानविय स्वभाव पनि हो ।

हुन त पहिला मलाइ पनि यो समस्याले सताएको थियो र मलाइ धेरैले सोध्नु पनि भएको थियो । त्यही भएर आज यस सम्बन्धी यो पोस्ट तयार पार्दैछु आशा छ तपाइहरुलाइ उपयोगी हुने छ । 

युट्युबको भिडियो प्ले गर्दा भिडियो मोडमै राखेर छाड्यो भने ब्याट्री छिटो सकिने समस्या, मोबाइल तातिने समस्या, लामो समय प्ले गर्दा मोबाइल ह्याङ्ग हुने समस्या आदि हुन सक्छ । ब्याग, पर्स या गोजिमा राखेर भिडियोहरु सुन्न नै मुस्किल हुन्छ । कतै टच भयो कि भिडियो नै चेन्ज हुने या बन्द हुने पनि हुन्छ । आफ्नो मोबाइलमा कहिले काहीँ युट्युबको भिडियो सुन्दै अन्य कुराहरु एकै साथ गर्न पाएनि भन्ने लाग्न सक्छ, तर कसरी ???
तर युट्युबको भिडियो लाई मोबाइलको स्क्रिन अफ गरेर बजाउने हो भने यी माथिका सबै समस्या बाट मुक्त हुन सकिन्छ । 

मोबाइलमा युट्युबको भिडियोहरुलाइ प्ले गर्दै, त्यही मोबाइलमा अरु काम गर्नु परेमा, च्याट, नोट बनाउनु परे, कुनै वेबसाइट हेर्नू परे, सोसल मिडियाहरु प्रयोग गर्नु परेमा या स्क्रिन अफ गरेर कुनेै गित या मोटीभेसनल भिडियो या स्पिच सुन्नु पेरेमा - केही उपायहरु यहाँ बताउदैछु :-

1) Chrome Browser : 

 आफ्नो मोबाइलमा गुगल क्रोम ब्राउजर Install गर्नुस । र यो ब्राउजर बाट youtube खोलेर आफुले चाहेको भिडियो प्ले गर्नुस र ब्राउजरको सेटिङ्गमा गएर Desktop Site मा क्लिक गर्नुस र त्यस पछी भिडियो प्ले गरि मोबाइलको होम बटन थिच्नुस । अनि अडियो नसुन्न सक्नु हुन्छ तर अचम्ममा नपर्नुस । तपाइले आफ्नो मोबाइलको स्क्रिन scroll down गर्नुस र प्ले गर्दिनुस । गज्जब हुन्छ । सुनेर आन्नद लिनुस । (android & iOS दुबैमा यसले काम गर्दछ ।)

2)Minimize for youtube play in background : 

यो चाही android को लागि मात्रै हो । तर यस्मा चाही एउटा कुनामा भिडियो लाई सानो बनाएर हेर्दै अरु काम गर्न सकिन्छ । मतलब तपाइको मोबाइलमा भिडियो हेर्दै, अरु साइट पनि भिजिट गर्न या त्यही मोबाइलामा अन्या कामपनि सँगै गर्न सक्नु हुन्छ ।

3) Tube Floating :


4)Floationg Tube:


5) Free music for YouTube:-


6) NetTube:


7)Tube Master


8)Brave Browser : 

यसमा Setting >>Site Setting >>Camera and Microphone >> Video in the background 




2 comments:

लघु कथा [ कविता ]
लघु कथा [ कविता ]
(1) *** ~ *** एकोहोरो फोनको रिङ्ग बजिरह्यो ... मध्य रातमा म ब्युझिए । फोन रिसिभ गरे उताबाट नमस्ते, हेल्लो, गुडमर्निङ्ग नभनि कन 'ओइ छुपारुस्तम, फाइनली थाहा भयो फेसबुको टाइमलाइन बाट लौ बधाई छ ।' फेरी यसो मोबाइल हेरे धेरै साथिको फोन मेसेज आएको रहेछ । घुसघुसे के हो पारा भनेर । मैले केही बुझिन हतपत फेसबुक हेरे ~feelings Love with ... मेरो माया, मेरो जिन्दगी, मिस यु 👩‍❤️‍💋‍👩 भनेर भुन्टीले
पुलामी मगरको बारेमा जानकारी
पुलामी मगरको बारेमा जानकारी
पुलामी मगरहरुको बारेमा जान्न या बुझ्नको लागी मगरहरुको ईतिहास बुझ्नु पर्ने हुन्छ किनकी पुलामीहरु मगरहरुकै धेरै हाँगाहरु मध्ये एक हागा हुन । जसरी नेपालको भुमिमा मगरहरुको ईतिहास 2000 /2500 बर्ष पुरानो आदिवासी (मुलबासी) को रुपमा लिइन्छ । पुलामीहरुको पनि त्यतिनै पुरानो ईतिहास रहेको पाइन्छ । बर्तमान अवस्थामा पुलामीहरु नेपालका सबै जिल्लाहरुमा छरिएर बसोबास गरेको पाइन्छ तर काहा बाट कहिले नेपाल प्रवेश