Skip to main content

हाम्रो नियती

 शाषकले 

पाटीले 

अझ भनौ 

नेताहरुले 

बेबकुफ बन्न सक्ने

सत्ताका सिढी बन्न सक्ने 


सहिदहरु

गरीबिहरु

बेरोजगारीहरु 

अन्ध भक्तहरु

जाति, धर्म र लिङ्ग

ठेकेदार, ब्यापारीको झुण्ड 

सबै ..सबै ...चिन्यो !!


तर 

जनताले

नेता चिनेन्

पाटी चिनेन्

शाषक चिनेन्


हुदा ..हुदा ...

स्यंम आफैलाई 

चिन्न सकेनन् ।।

अनि

जिन्दावाद ! मुर्दाबाद !! 

नारा घोकि रहे ...।। 


अन्तत् 

आफ्नो लागि भन्ठानेर 

आफै मरीरहे ...!


देश हैन, नेता बनाइरहे ।

विकाश हैन नेता परिवर्तन गरिरहे ।।

Comments

Popular posts from this blog

सरकार ! म सरकार बिरोधी होइन। आम नागरिक हुँ। [कविता]

हिजो निरंकुश राणा शासनकालमा राजशीको पालामा ज्यानको बाजि मारेर जेल / नेल सहेर आलोचना गर्दै बिरोध र आन्दोलन गर्यौ क्रान्ति गर्यौ निडर भएर उभियौ अनि स्वतन्त्रता, प्रजातन्त्र गणतन्त्र प्राप्त गर्यौ तर दु:खको कुरा अहिले आफ्नै पाटी भित्र - फरक मत राख्न आफ्नै पाटीको नेता बिरुद्ध - बैचारिक बहस गर्न नसक्न्ने क्रान्तिकारी भयौ।। रेड कार्पेटमा सलामी दिने भगवान पनि नमान्ने तर फुलको मालाको थुप्रोले नेता पुज्ने चाप्लुसी कार्यकर्ता भयौ।। अर्को पाटीले जे/जस्तो  गरेनी नराम्रो आफ्नो पाटीले गरे मौनता।। राजा फेरिए सरकार फेरिए शासन फेरिए रैती फेरिए जनता फेरिए तर चाप्लुसी जदौ संस्कार फ़ेरिएन आखिर कहिले सम्म ??? फेरिनु पर्ने जीवनशैलीमा सस्कारहरुमा सुधार होइन  र ? अचम्म लाग्छ हिजो म राजाको बिरोधी हुँ सरकार बिरोधी हुँ समाजमा भएका - गलत औलाउदै क्रान्तिकारी हुँ भन्दा, गर्व गर्ने नेता हुँ भन्नेहरु अहिले कसैले गरेको गलत त औलाउनु नै हुदैन सिध्दै सरकार बिरोधी घोषणा गरिदिन्छन । मेरो मुख थुन्न विध्येक नै बनाउन लागी पर्छन। हो - म गलतको बिरोध जरुर गर्छु सरका

Dashain Special

म दे श विदेशमा रहनु हुने सबैमा यस् पालिको बड़ा दशैं सूख शान्ति तथा हर्षो उल्लासका साथ मनाउनुहोला भन्ने कामना गर्दछु, दशै एक परिचय - Dashain is Nepal's most important and lavishly celebrated festival।

Lovely –Festival –Tihar

" चाचा हुई ..... चाचा हुई ...., सरर ..र......... हुइया " । भन भन भाई हो -"देउसुरे", आ है राम्ररी भन - -"देउसुरे", ........आहा कती मज्जाको पर्व तिहार । रंगी चंगी फुलै फूलको -औशिको रातहरुमा दियो र वतिका झिलिमिली- झिलिमिलीहरु र सेल रोटिको.................... झिलिमिली ...सप्तरंगहरुको समायोजनको को -दीदी वहिनिहरुको हातको टिका ... आहा ..! ... मलाई सबै भन्दा मनपर्ने र हिन्दूहरुको महान पर्व लाग्दछ ।

दर्शजनौ सपनाहरु शहीद भए

  आज शहीद दिवसको उपलक्ष्यमा ज्ञात अज्ञात शहीदहरुसँगै आफ्ना र परिवारको केही विशेष सपनाको खातिर शहीद हुन पुगेका मेरा हजारौ रहर सयौं इच्छा र केही दर्जन सपनाहरु प्रति भावपुर्ण शर्दाञ्जली ।। अनि हालसालै सरकारले फाँसी दिएर शहिद हुन पुगेको मेरो देशको संविधान प्रति पनि भावपुर्ण शर्दाञ्जली ।। [ फोटो : गुगलबाट ]

रुवाइ [भाग -३]

दर्की रहने मौसमी पानिको के कुरा नजिक भै मस्केर जाने नानीको के कुरा । राजनीतिले नै हो, देश बिगार्ने सपार्ने त नेता झै बोली फेरि रहने बानिको के कुरा ।।