शाषकले
पाटीले
अझ भनौ
नेताहरुले
बेबकुफ बन्न सक्ने
सत्ताका सिढी बन्न सक्ने
सहिदहरु
गरीबिहरु
बेरोजगारीहरु
अन्ध भक्तहरु
जाति, धर्म र लिङ्ग
ठेकेदार, ब्यापारीको झुण्ड
सबै ..सबै ...चिन्यो !!
तर
जनताले
नेता चिनेन्
पाटी चिनेन्
शाषक चिनेन्
हुदा ..हुदा ...
स्यंम आफैलाई
चिन्न सकेनन् ।।
अनि
जिन्दावाद ! मुर्दाबाद !!
नारा घोकि रहे ...।।
अन्तत्
आफ्नो लागि भन्ठानेर
आफै मरीरहे ...!
देश हैन, नेता बनाइरहे ।
विकाश हैन नेता परिवर्तन गरिरहे ।।
Comments
Post a Comment