स्वत्रन्त्रता


साझमा जसरी निन्द्राका लागी
निंद्रा - शान्ति र आनन्दका लागी
फिजाईन्छ ओछ्याँन - पल्टनका लागी

जव चरम निन्द्रापछि, म चाहन्न
लामो समय सम्मको - मृत्यु !

त्यसैले ,
हरेक मिर्मीरेमा हतारिन्छु - म सधै
व्युझन , जाग्न र उठ्नका लागी !!

प्राय:
धेरै रहर , इच्छा र अन्य
जीवनका दोस्रो पाटाहरुलाई
थाती राख्नु परेको छ - मेरो
आफ्नो उद्देश्यको लागी
त्यों हो - अन्त्य दाशताको !!!
( वर्ष २ , अंक ८६, २०६३/११/२६ शनिवार को विवेचना दैनिकी पत्रिका मा प्रकाशित भई सकेको कबिता हो - त्यहा मैले "गणंत्नन्त्र " शीर्षक दिएको थिए - राजतन्त्रको अन्त्य को लागी तर मैले यहाँ बिश्वो भरीको मानव दासताको अन्त्य को कामना गरेको छू ।कमेन्ट गर्न नभुल्नु होला ! धन्यवाद । )

3 comments:

  1. भाव त एकदमै राम्रो छ तर प्रस्तुति चैँ के नमिलेको के नमिलेको जस्तो लाग्यो मलाई त । गद्य कविता त हो तर राम्रो गद्य लेख्न जान्नेले पद्यभन्दा मिठो बनाउँछन् गद्य कवितालाई ।

    लेख्दै गर्नुहोला !!!!!!!

    ReplyDelete
  2. यो कविता पनि राम्रो लाग्यो। तर हतार नगरी अलि काँटछाँट गरेको भए अझ राम्रो हुने थियो। अनि कविताको अन्त्य पनि एकदम छिटो गरिएकोले कवितात्मकता कम भएको छ र नाराजस्तो देखिएको छ।

    ReplyDelete
  3. ujeli g ra basant g lai dherai dherai dhanyabad sujhab ra aaphano comment dinu bhaeko ma dherai abharparkat gardai6u

    ReplyDelete