फूल त्यहा फूलेको हुदैन रहेछ
जहा वासना नै आएको हुदैन भने ।
माया त्यहा लागेको हुदैन रहेछ
जहा पिरती नै साटासाट भएको हुदैन भने । ।
===========
मन मेरो बसेको थियो
उसले याद गर्दिदा खेरी ।
दैब नै साहारा थियो
उ मेरा निम्ति बाच्दिदा खेरी । ।
==============
उसले मलाई प्रक्षेपण गरेकोमा ।
म त सम्झनामा मात्र आउथे
उसले अतीत सम्झदामा । ।
=============
तर विवश छू -बुझ्न जीवन
मनडरमा हण्डर खाएकोमा ।
यही जीवन नै सफल ठान्दछू
आपूरो जीवन पाएकोमा । ।
कति सरल अहो ! भन्दै पढ्दै जाँदा बिचमा केही त नबुझ्ने पनि रहेछ । निश्छल पाराको लाग्यो ।
ReplyDeletenice arts! tapai le nai banaunu bhayeko ho?
ReplyDeletebednath ji ramro bhawnaa......... aakhira dherai janako jindagi yestai hunchha hoaina ra?
ReplyDeleteकस्तो विचित्र आकार भएका कविता लेख्नुहुन्छ भने बेदनाथ दाइले ॥ मलाई त सायरीजस्तो पो लाग्यो । मनछुने खालको सायरी ॥
ReplyDeletedherai ramro prayaasa ho tapaiko, malaai khusi lagyo, aru ajha koshis garnu hola.
ReplyDeleteसबैलाई - कमेन्ट को लागी आफ्नो सब्द खर्चनु भएकोमा धन्यवाद !
ReplyDeletePritam जी यही फिगर बनाउने कला चाहि भगवान् ले दिन भुलेका रहेछन भन्नु परला ! धेरै मध्ये कला मध्ये ।