आज पुरै दिनहरू
आज पुरै रहरहरु
कता कता
कस्तो कस्तो को भान भैरहे
आज पुरै दिनहरु
आज पुरै भावनाहरू
सेन्टभ्यालेन्टाइनको सम्झाना वनी
ह्यापी भ्यालेन्टाइन डे भैरहे
आज पुरै भ्यालेन्टाइन डेहरु
आज पुरै मायालु भै वितिरहे
केटा केटी , वृद्रा सबै तातिरहे
अझ युबा युबती त मातिरहे
पार्क , साइबर क्याफे
सब तीर रमिता छ ।
यी औलाहरु कति आतुरीका साथ
लभ डे को शुभकामना सेन्ड गर्न
कीबोर्डमा टाइपिङ्ग गरिरहेको छ
त्यसैले आज
फ्रेबुअरी चौध भै बसिरहे
अनि
फ्रेबुअरी चौध भैरहे । ।
सम्पूर्ण ब्लगर मित्र र यसलाई भिजिट गर्नु हुने सबैलाई ह्यापी भ्यालेन्टाइन डे । ।
(हुन त ब्लगर मित्र दीपक जी ले पहिला नै भन्नु भएको थियो ...सरस्वती पूजा को महत्व राख्न बिर्सिएका नेपालीले सेन्ट भ्यालेन्टाइन को दिन ....आफ्नो ब्लग मा "ह्यापी भ्यालेन्टाइन डे" लेख्न के बिर्सिं'थे र ! साची त्यस्तै भएको छ । )
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
बेदनाथजी ,
ReplyDeleteत्यो त सरस्वती पूजाको रमझम देख्न नपाएको रन्कोमा निस्किएको उच्छवास हो नि हौ , प्रेम दिवस मनाउनै हुँदैन भन्ने कुरा त कहाँ थियो र ? म पनि ठिक्क परेको छु लेख्नलाई प्रेम दिवसको गन्थन ।
अनि खै त हौ आफ्नो विशेषलाई ?
हुन त आर्थिक रुपले जत्ती गरीब भएपनि चाड-पर्व र संस्कृतिका लागि हामीहरु धनी नै छौं र हामीलाई सापटी लिएर वा आयात गरेर चाड मनाउनु पर्दैन।
ReplyDeleteतर अहिलेको वैश्वीकरणको समयमा त्यो पनि प्रेम बाँढने चाडलाई मनाउँदा भने खासै फरक नपर्ला है ।
bednath ji
ReplyDeleteHappy valentine day...kabita sarai ramro cha..
happy blogging
परिवर्तनको गीत गाउने बेला हो यो
ReplyDeleteप्रेमको गीत म गाउन सक्दिनँ
देश रोएको बेला
Valentine Day मनाउन सक्दिनँ ।
u too
ReplyDeleteमैले त लोडसेडिङ ले गर्द हो है सरस्वति पुजाको बारेमा लेख्न नपाको ,
ReplyDeleteAny way तपाईंलाई पनि ह्यापी भ्यालेन्टाइन डे
sabaiko kuraa sahi nai lagyo .. bedanatha jee happy valentine day ...
ReplyDeleteप्रेम संस्कृति र विकृतिको कुरै होइन । खालि आफ्नो संस्कारलाई धूलो ठानेर पराइपना अँगाल्नमा उत्सव मानाउन थालेपछि समस्या उत्पन्न हुन्छ । नत्र त प्रणय दिवसमा खराबी कहाँनेर छ र ? साउने सङ्क्रन्ति, माघी, ल्होसार मनाउनेले गर्वपूर्वक प्रणय दिवस मनाउन सक्छ । राम्रो प्रचलनलाई भूगोलको सीमाले अलग्याउन कहाँ पो सक्ला र ? प्रणय सबैमा सदैव बढ्दै जाओस्, वेदनाथजी र साथीहरूलाई मङ्गल कामना !
ReplyDeleteकमेन्ट गरीदिनु हुने सबैलाई धन्यबाद छ ।
ReplyDeleteदीपक जी मेरो विशेष लाइ खै के भनौ ... ???
कुरा अहिले नै चाहि नखोलौ की? हां ...हां .....हां
दिलीप जी, हो साचै हाम्रै देशका पर्वहरु छदै छन नि , किन हामीले यसलाई .....बढवा दिन सकीरहेका छैनौ ?
प्रीतम जी ले ....खासै नराम्रो कुरा लाइ पनी राम्रो भन्दिनु भएको रहेछ .... के लेखु के लेखु भएर ....लेखेको मात्र हो नि ! ह्यापी ब्लगिङ्ग
यात्री जी ...जीवन का अनेक अनवरत यात्राहरुमा .... अरु कसैको माया र सदभाबको आवश्यकता को जरुरत पर्दछ ...हो म मान्द्छु अहिले परिवर्तनको गीत गाउने वेलाहो .... तर आफूमा एउटा उमंग र उत्साह भैदिएन भने कसरी परिवर्तन गराउने .....??? हेर्नुस यात्री जी , जरुर तपाईलाई माया गर्ने मान्छे छ भने तपाइमा एउटा यस्तो केही गरेर देखाउने तीब्र इच्छा जागेर आउछ तब तपाई ...केही गर्न उत्सुक हुनु हुन्छ अनि तपाई ....त्यसमा सफल हुनु हुन्छ । हैन र ?
मिलन जी ...भ्यालेनटाइनले एउटा ठिटा र ठिटी बिचको माया र सम्बन्धलाइ मात्र नअर्थ्याओस ..... हैन र !
Keshab ghimire जी लाइ ...मेरो संसार मा स्वागत छ । र पाइलाहरु राख्दिनु भएको मा धन्यबाद ।
सिकारु जी लाइ ....... बिधुतीय झड्का लागी रहेको हो ला हैन र ? ..... झ का स ..रह्यो हो ला नि ? हैन र ?
Jotare Dhaiba जी ......को पनी मंगलम को कामना गर्दछू ।
Hello Everyone
ReplyDeleteह्यापी भ्यालेन्टाइन डे
I should admit the entire article has been very enlightening and intensely well crafted. You should keep it up forever! Best of luck