धुम धामको घुमघाम


धेरै दिन पछी आज पुन: घुम घामको मेसो मिल्यो ! मौका , समय र साथीभाई मिले पछी अरु के  चाहियो र - डुल्नको लागि ! विहान ‘मार्खिया’ बाट शुरु भएको यो यात्रा  -‘दोहा’ , ‘मतार कदिम’ अनि सोझै ….. नोन्न स्टप ‘समाल’ (कतारको -इरान र बहराइनको सिमा छेउ ) हानिएको थियो  !   ५२ डिग्री सेल्सियस तापक्रमको तापमान कम गराउन ‘समाल’ बाट ‘अल्खोर’ गइ पौडी खेल्नु परेको थियो ! 
Bed Nath Pulami (13)
Live Life One Day at a Time………

“पाइलटको बाटामा धुलो उडाउदै ….” …१२० को स्पिडको रफ्तारमा हुइकियो -हाम्रो गाडी ! हाम्रो यात्रामा धन गुरुङ दाइ, मोहन पुलामी दाइ , सुबाश घिमिरे जी , दिल मगर भाइ र म गरि पाच जान सहभागी रहेका थियौ !
www. bednath.blogspot.com
समालको केहि झलकहरु : -म, सुबाश, धन र दिल (बाया बाट )
म, सुबाश र धन दाई (बाया बाट ) दिल, सुबाश,धन दाई र म (बाया बाट )
Life is lived in the present.  Yesterday is gone.  Tomorrow is
      yet to be.  Today is the miracle.
       म, दिल, सुबाश, मोहन दाइ र धन दाई (बाया बाट )दिल & म (बाया बाट )   सुबाश जी, दिल भाइ र मोहन दाइ  (बाया बाट )  म, सुबाश र दिल (बाया बाट ) म, सुबाश जी र धन दाइ (बाया बाट )म र दिल भाइ (बाया बाट ) Bed Nath Pulami (19)
अल्खोरकोमा पौडी खेल्दाका केहि दृश्यहरु : -
गर्मीमा समुन्द्र देखे पछी - पौडी खेलु खेलु लागि हाल्यो नी ! (अल्खोरको सामुन्द्रिक एरिया )
P1010293धन दाइ र म  (बाया बाट )मोहन दाइ , धन दाइ र म  (बाया बाट )सामुन्द्रको किनारमा -शान्तिको खोजि !
In the sky, there is no distinction of east and west; people create distinctions out of their own minds and then believe them to be true.मोहन दाइ -गहिरो ध्यानमा !
The poor long for riches, the rich long for heaven, but the wise long for a state of tranquility.   मोहन दाइ ,धन दाइ र म  (बाया बाट ) ! ध्यान र साधना -उज्यालोको खोजीको लागि !   यो सुन्दर दृश्य अनि यति रमाइलो क्षण भुल्न लायक छैन ! धन दाइ र म !
Life is nothing without friendship…………….

6 comments:

  1. गजबको घुमाइ भएछ नि । आफु यता गर्मीले पाकिसकें ।

    ReplyDelete
  2. फुर्सदिलो घुमाई रमाइलो भएछ । जीन्दगीमा कहिले काही यसरी फुर्सद निकाल्नु पनि पर्छ।

    ReplyDelete
  3. ए....गज्जब घुमिएछ...

    ReplyDelete
  4. बसन्त जी, समाल त धेरै रमाइलो पो लाग्यो मलाई त, म पनि अस्ति गएको थिए | जे होस् रमाइलो गर्नु भएछ |

    ReplyDelete
  5. घुम्न चाहीँ जान्या हो तपाईँहरुले !। घुम्दा-घुम्दै ध्यान पनि बसिएछ....केही ज्ञान प्राप्त भएको भए त्यो पनि बाँड्नु होला :)

    ReplyDelete
  6. कति आफुलाई काम मा मात्र व्यस्त राख्नु ... यो दिमग र मन लाइ यसो फ्रेस गर्न ... घुमफिरको मेसो मात्र गरेको हु नी ...धन्यबाद सबै लाई !

    @गोकुल दाइ ... आउनुस न त ... गर्मि भएको भए जाउ न त पौडी खेल्न !
    @ मनु जी ... हजूर, कहिले काही फुर्सद नी निकाल्नु पर्दो रहेछ !
    @ प्रवेश जी ... यसो मेसो मिलाई हेरेको नी !
    @ मेचीनगर अनलाइन लाइ स्वागत छ ! तर अलिकता झुक्किनु भए जस्तो छ !तर केहि छैन ...यसरि नै मेरो ब्लग मा झुक्किएर छिर्न नभुल्नु होला ! धन्यबाद !
    @ दिलिप दाइ यसो घुमफिर संगै ध्यान गर्न बसेको नी कतै म बबुरो लाइ नी ... ज्ञान फ्याट आइ हाल्छ कि भनेर ... आएछ भने यहि ब्लग मार्फत बाडौला नी , हुन्न ?

    ReplyDelete