Live Life One Day at a Time………
“पाइलटको बाटामा धुलो उडाउदै ….” …१२० को स्पिडको रफ्तारमा हुइकियो -हाम्रो गाडी ! हाम्रो यात्रामा धन गुरुङ दाइ, मोहन पुलामी दाइ , सुबाश घिमिरे जी , दिल मगर भाइ र म गरि पाच जान सहभागी रहेका थियौ !
अल्खोरकोमा पौडी खेल्दाका केहि दृश्यहरु : -
गर्मीमा समुन्द्र देखे पछी - पौडी खेलु खेलु लागि हाल्यो नी ! (अल्खोरको सामुन्द्रिक एरिया )
In the sky, there is no distinction of east and west; people create distinctions out of their own minds and then believe them to be true.
Life is nothing without friendship…………….
गजबको घुमाइ भएछ नि । आफु यता गर्मीले पाकिसकें ।
ReplyDeleteफुर्सदिलो घुमाई रमाइलो भएछ । जीन्दगीमा कहिले काही यसरी फुर्सद निकाल्नु पनि पर्छ।
ReplyDeleteए....गज्जब घुमिएछ...
ReplyDeleteबसन्त जी, समाल त धेरै रमाइलो पो लाग्यो मलाई त, म पनि अस्ति गएको थिए | जे होस् रमाइलो गर्नु भएछ |
ReplyDeleteघुम्न चाहीँ जान्या हो तपाईँहरुले !। घुम्दा-घुम्दै ध्यान पनि बसिएछ....केही ज्ञान प्राप्त भएको भए त्यो पनि बाँड्नु होला :)
ReplyDeleteकति आफुलाई काम मा मात्र व्यस्त राख्नु ... यो दिमग र मन लाइ यसो फ्रेस गर्न ... घुमफिरको मेसो मात्र गरेको हु नी ...धन्यबाद सबै लाई !
ReplyDelete@गोकुल दाइ ... आउनुस न त ... गर्मि भएको भए जाउ न त पौडी खेल्न !
@ मनु जी ... हजूर, कहिले काही फुर्सद नी निकाल्नु पर्दो रहेछ !
@ प्रवेश जी ... यसो मेसो मिलाई हेरेको नी !
@ मेचीनगर अनलाइन लाइ स्वागत छ ! तर अलिकता झुक्किनु भए जस्तो छ !तर केहि छैन ...यसरि नै मेरो ब्लग मा झुक्किएर छिर्न नभुल्नु होला ! धन्यबाद !
@ दिलिप दाइ यसो घुमफिर संगै ध्यान गर्न बसेको नी कतै म बबुरो लाइ नी ... ज्ञान फ्याट आइ हाल्छ कि भनेर ... आएछ भने यहि ब्लग मार्फत बाडौला नी , हुन्न ?