मेरो दुचेष्टा [ कविता ]




कस्तो मेरो दुचेष्टा
तिम्लाई हेरेर
कुनै पनि सिसाकलमद्रारा
म तिम्रो स्केच
क्यानभासमा उतार्न सक्दिन
अनि 
शेषनाग नि वर्णन
गर्न नसकेको तिम्रो रुप
त्यस्तो रुपको वर्णन गर्न
यी मेरा शब्दहरु 
तम्सिरहेछन :-
   मेरो साथ पाएर :)

Photo Via weheartit.com

No comments:

Post a Comment