अरुको लागि नबाचिएको जिन्दगी, जिन्दगी नै होइन [ कविता ]


Cnn 2015 hero of the year Maggie Doyne
विवेक
समझदारीमा
सम्झौता गरिन्छ
प्रेम त मनले गरिन्छ ।
त्यही भएर त,
'दिल सबै सँग हुन्छ
तर
दिलवाला सबै काहा हुन्छन र ..'
भनेर भनिएको रहेछ ।


म के सोझो भैदिएको
पुरै दुनिया बदमास भैसकेछ

जिन्दगी !
कति नै बाचिन्छ र ...!!
जिन्दगीको कुनै मोड,क्षणमा
पलभरकै लागी भएनी
कसै सँग साच्चो माया हुन्छ भने
विना सोच समझ
निस्फिक्री बेप्रभा माया गर्न मन लाग्छ ..!!!

बाल भएन !
उस्ले झुक्याओस,
नाटक बाहानाले मुर्ख बनाओस ..
किनकी उस्लाइ माया गर्न
फेरी फेरी
म अर्को जन्म लिएर आउने
थोडि कुनै भगवान हु र ..??
म सामान्य आम मान्छे हु,
जो हजारौंले कुल्चिएको
गोरेटोमा फालिएको
ढुङ्गा लाई पनि भरोषा गर्ने
विश्वास गर्ने
अनि भगवान मान्न सक्ने खालको
मान्छे हु म । । ।

Mother Teresa ले भने झैँ
A life not lived for others is not a life....
यानी 'अरुको लागि
नबाचिएको जिन्दगी,
जिन्दगी नै होइन' रे ..

त्यसैले अब बाँकी जिन्दगी
तिम्रो लागी बाँची हेर्नु पर्यो :v :P ।

हेरै अरु कसैको लागी बाँचेको
यो जिन्दगी कस्तो हुदो रहेछ ।

आफ्नो लागी
बाच्ने रहर त विल्कुल छैन । ।
child

Photo Source :google

No comments:

Post a Comment

आफ्नै धर्म र विश्वास [ निवन्ध ]
आफ्नै धर्म र विश्वास [ निवन्ध ]
“घन्टी बजाउदैमा धर्म हुने भए, खच्चडले जिन्दगीमा कति धेरै धर्म गर्यो होला ??? तर पनि उसको जिन्दगी भर मात्र नभएर पुरै खच्चडका सनातन लाइ पुग्ने गरी भारीले छाड्दैन किनकी उसले मौका पाएको छ –सेवा गर्न मान्छेको जसले उसलाई बेमतलवी ब्यबहार गर्छ र स्वार्थको निम्ती खाना पानि गराउछ !  अनि उसले गर्व गर्नु पर्छ त्यस्तो अवसर पाएकोमा अनि धन्य छ ति
हुर्रा नाच [ Magar Huraa Dance ]
हुर्रा नाच [ Magar Huraa Dance ]
विगतको महाभूकम्प र भारतीय नाकाबन्दी अनि अस्थिर राजनीतिले थला पारेको वेला देशमा मगरहरुले ‘देशै रमाइलो' भनेर कसरी यसपालिको तिहारमा हुर्रा नाच्लान भन्नेहरु नभएका होइनन तर सुखमाहोस या दु:खमा, देशमा या विदेशमा हुन चाडपर्व या कुनै उत्सवमा मगरहरु आफ्नो सस्कृति झल्काउन र पिडा विर्साउन “…देशै रमाइलो” भन्दै हुर्रा नाच्ने गर्दछन ! मरिन्छ की बाचिन्छ, थाहा छैन खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ …. देशै