विवेक
समझदारीमा
सम्झौता गरिन्छ
प्रेम त मनले गरिन्छ ।
त्यही भएर त,
'दिल सबै सँग हुन्छ
तर
दिलवाला सबै काहा हुन्छन र ..'
भनेर भनिएको रहेछ ।
म के सोझो भैदिएको
पुरै दुनिया बदमास भैसकेछ ।
जिन्दगी !
कति नै बाचिन्छ र ...!!
जिन्दगीको कुनै मोड,क्षणमा
पलभरकै लागी भएनी
कसै सँग साच्चो माया हुन्छ भने
विना सोच समझ
निस्फिक्री बेप्रभा माया गर्न मन लाग्छ ..!!!
बाल भएन !
उस्ले झुक्याओस,
नाटक बाहानाले मुर्ख बनाओस ..
किनकी उस्लाइ माया गर्न
फेरी फेरी
म अर्को जन्म लिएर आउने
थोडि कुनै भगवान हु र ..??
म सामान्य आम मान्छे हु,
जो हजारौंले कुल्चिएको
गोरेटोमा फालिएको
ढुङ्गा लाई पनि भरोषा गर्ने
विश्वास गर्ने
अनि भगवान मान्न सक्ने खालको
मान्छे हु म । । ।
Mother Teresa ले भने झैँ
A life not lived for others is not a life....
यानी 'अरुको लागि
नबाचिएको जिन्दगी,
जिन्दगी नै होइन' रे ..
त्यसैले अब बाँकी जिन्दगी
तिम्रो लागी बाँची हेर्नु पर्यो :v :P ।
हेरै अरु कसैको लागी बाँचेको
यो जिन्दगी कस्तो हुदो रहेछ ।
आफ्नो लागी
बाच्ने रहर त विल्कुल छैन । ।
Photo Source :google
No comments:
Post a Comment