बाच्न देऊ [ कविता ]













मरेर मात्र मिल्ने स्वर्ग चाहीएन ।
मलाइ स्वार्थी मान्छेले झै
प्रलोभन नदेखाउ ...
प्रभु !
तिमी नै स्वर्गमा बस र प्रशंसा बटुल
बस !
मलाइ पृथ्वीमै खुसी साथ बाच्न देऊ ।

No comments:

Post a Comment

कथा [ कविता ]
कथा [ कविता ]
i have a lot of question about this society  सानो छदा हरेक दिन ~ स्कुल जाने गर्थे बाँधेर टाई घाटीमा गर्दै हा ..इ ~ निन्द्राको ! स्कुलमा जति धेरै कडा नियम उति धेरै मस्ती गरिन्थ्यो ! लाग्छ, अहिलेको यो उमेरमा त्यति धेरै स्कुले नियमहरु नहोलान तर नि धेरै स्वतन्त्रता, निडरता महशुस भए जस्तो लाग्दैन ! कहिलेकाही लाग्थ्यो धर्म शास्त्रमा भए भन्दा बढी अर्ति, उपदेशका कुरा त सर लाइ आउछ !
 रुवाई  [भाग - १ ]
रुवाई [भाग - १ ]
[ 1 ] पुलामी थर हो लाफाको पापाको ! खबर मात्र होइन मामली  पनि थापाको !! मगर भन्छन मलाई, मान्छे चाही झापाको ! हुन सक्छौ साथी हामी, टाढै भए नि काँकाँको !! [ 2 ] पीडा आँखाबाट निकाले कायर भन्छन तर मुखबाट निकाले शायर भन्छन । विश्वास केहीको गर्न नसक्ने महत्वाकांक्षीहरु जति सत्य वोले पनि मान्छे मान्छेलाइ लायर भन्छन ।। [ 3 ] भेला भए मान्छेहरु ।  मेला भए मान्छेहरु । देखाउनेहरु