तिमी र घाम उस्तै [ कविता ]


आजको घाम तिमी जस्तै भएर उदायो
तिमी जस्तै सुन्दर
तिमी जस्तै मुस्कुराएको
तिमी जस्तै मायालु
तिमी जस्तै रिसाए जस्तो
तिमी जस्तै रापिलो

तिमी जस्तै धेरै टाढा ….
तर
यति फरक पाए
तिमीलाइ अनलाइन मात्र देख्न पाइन्छ भने
घामलाइ दिनमा मात्र ।।

No comments:

Post a Comment

सम्पन्नता [ कविता ]
सम्पन्नता [ कविता ]
केटाकेटीहरु उनिहरु खुसी भए भने मात्रै मुस्कुराउदा रहेछन अनि हामी बाबुआमा भने उनिहरु खुसी भएको देखेर मुस्कुराइदो रहेछ । केही यस्तै सम्बन्धहरु हुदा रहेछन जसले जिवनमा मुनाफा नदिएनी जिन्दगी धेरै सम्पन्न भएको महशुस गराउदो रहेछ ।।
ज्युदो मान्छेको मरेको कथा
ज्युदो मान्छेको मरेको कथा
सुन सान रातमा म मस्त निदाई रहेको थिए, कुनै कोलाहाल कतै थिएन .. गुण गुण (कोहि गफ गर्दै आए'जस्तो ) आवाज सुन्दै थिए, २ जना अपरिचित व्यक्ति आए र मलाइ लिएर गए .. मैले अलिक पर पुगेर फर्कीएर आफ्नो घर, बेड हेरे । बेडमा म आफैलाई सुतेर पल्टी रहेको देखे । म छक्क पर्दै'थिए, मैले केही नसोधी कन कुनै एकले भन्यो तिमी मरी सक्यौ ।एक्कासी मन भक्कानियो, निचारियो .. कठै मेरो छोरो , मेरो बुढी .. मैले तिनका लागि केहि