Skip to main content

ढुङ्गाको अस्तित्व [ कविता ]

एउटा ढुङ्गा
एक पटक मन्दिर गयो भने
भगवान बन्छ र ...
पुज्य हुन्छ ।
तर
मान्छे हरेक दिन
मन्दिर जान्छ र ...
ढुङ्गा बन्छ ।।

अनि

यहाँ
एउटा ढुङ्गा देउता बने पछि
मान्छे ढुङ्गा भएर बसेको छ ।
मान्छेको होइन
ढुङ्गाको अस्तित्वको लागि ।।

Comments

Popular posts from this blog

मोबाइलमा युट्युबको भिडियोहरुलाइ प्ले गर्दै, त्यही मोबाइलमा अरुकाम गर्नु परेमा या स्क्रिन अफ गरेर सुन्नु पेरेमा

तपाइलाइ युटुबको भिडियो (न्युज, मोटिभेसन कन्टेन्ट, म्युजिक) प्ले गरेर सुन्दा आफ्नो मोबाइलको स्क्रिन अफ गर्ने बित्तिकै भिडियो प्ले नै हुदैन । बन्द हुन्छ, किन र यसको उपाय छैन ?? प्रविधिको जति बिकास हुँदै गयो त्यति नै हामी सुविधा भोगी पनि हुँदै गैरहेका छौ । त्यसैले उपाय र सुविधा खोज्नु / अपनाउनु हाम्रो मानविय स्वभाव पनि हो ।
हुन त पहिला मलाइ पनि यो समस्याले सताएको थियो र मलाइ धेरैले सोध्नु पनि भएको थियो । त्यही भएर आज यस सम्बन्धी यो पोस्ट तयार पार्दैछु आशा छ तपाइहरुलाइ उपयोगी हुने छ । 
युट्युबको भिडियो प्ले गर्दा भिडियो मोडमै राखेर छाड्यो भने ब्याट्री छिटो सकिने समस्या, मोबाइल तातिने समस्या, लामो समय प्ले गर्दा मोबाइल ह्याङ्ग हुने समस्या आदि हुन सक्छ । ब्याग, पर्स या गोजिमा राखेर भिडियोहरु सुन्न नै मुस्किल हुन्छ । कतै टच भयो कि भिडियो नै चेन्ज हुने या बन्द हुने पनि हुन्छ । आफ्नो मोबाइलमा कहिले काहीँ युट्युबको भिडियो सुन्दै अन्य कुराहरु एकै साथ गर्न पाएनि भन्ने लाग्न सक्छ, तर कसरी ??? तर युट्युबको भिडियो लाई मोबाइलको स्क्रिन अफ गरेर बजाउने हो भने यी माथिका सबै समस्या बाट मुक्त हुन सकिन्छ …

पुलामी मगरको बारेमा जानकारी

पुलामी मगरहरुको बारेमा जान्न या बुझ्नको लागी मगरहरुको ईतिहास बुझ्नु पर्ने हुन्छ किनकी पुलामीहरु मगरहरुकै धेेेेेेरै हाँगाहरु मध्ये एक हागा हुन । जसरी नेपालको भुुुुुुमिमा मगरहरुको ईतिहास 2000 /2500 बर्ष पुरानो आदिवासी (मुलबासी) को रुपमा लिइन्छ । पुलामीहरुको पनि त्यतिनै पुरानो ईतिहास रहेको पाइन्छ । बर्तमान अवस्थामा पुलामीहरु नेपालका सबै जिल्लाहरुमा छरिएर बसोबास गरेको पाइन्छ तर काहा बाट कहिले नेपाल प्रवेश गरेका हुन भन्ने ठोस लिखित प्रमाण नभएका कारण यही नै धारणा या मान्यता सही हो भन्ने अवस्था भने छैन । त्यसैले विभिन्न विद्वानहरुले विभिन्न समयमा आफ्ना फरक फरक मान्यताहरु प्रस्तुत गरेको पनि पढ्न पाइन्छ । मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ :- 1) कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, 2) कालीगण्डकी पश्चिमको मगर खाम-पाङ बोल्ने मगर र 3) डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू
प्राचीन मगर भूमि'का मगर बासिन्दालाई १२ पन्थी र १८ पन्थी भनेर बर्गीकरण गरिएको थियो । उक्त भूमिलाई अहिले १२ मगरात र १८ मगरातको रुपमा चिन्ने गरिएको छ ।  गण्डकी पूर्वलार्इ बाह्र मगरात र पश्चिमलार्इ अठार मग…

लाइफ होस त वाइफ होस [ फन - मुक्तक ]

वाइफ आफ्नो यस्तो होस्
जसको राम्रो हाइट होस्

जिन्स चाही टाइट होस्
आँखा थोरै ब्राइट होस्

ओजन केहि लाइट होस्
उमेरमा डिफ्रेन्स स्लाइट होस्

दिनरमा क्यानडेल लाइट होस्
उसलाई देख्दै यो मन फलाइट होस्

सँगै हुदा उ क्वाइट होस्
यो दिल सधै डिलाइट होस्

सासुको सेवा गर्ने, उसको ख्वाइस होस्
भगवानको प्राथना उसको लाइफ होस

यो कविता पढ्ने भनुन सबै,
गुरु तपाइँ राइट होस् !

यस्तै आफ्नो लाइफ होस् !
यो पढ्दै मुसुक्क हास्ने एउटा आफ्नो वाइफ होस् !

[ कतै भेटेको दुइ लाइन लाइ - एडिट गरेर पूर्ण बनाइ हेरेको ...इट्स जस्ट फर फन .. हुप यु विल एन्जोए विथ इट ०_०  ]

His Footprint

आ-आफ्नै धुनमा ~ बाबु छोरा
दमक को आकाशे पुलमा बसेर गाडिहरु हुइकिएको हेर्न मस्त छ – उ !हामी दुवैले एक्छिन भएनी यो हुस्सु र चिसो सिरेटोको स्पर्श नै भुलेछौ ।भगवानले
संसार बनाउने क्रममा
नारीलाई
सुन्दरता दिए
ममता दिए
लज्जा,सहनशीलता दिए
सबै भन्दा ठुलो कुरा
शृष्टीको संरचना
रचना गर्न सक्ने शक्ती दिए ।अब त आदतै भै सकेछ
बोकेर डुलाउन, खेलाउन र सुताउन पनि उसलाई
मेरो ढाड नै सजिलो !I don't want to be a hero to my son ..I would like to be a human being. That's hard enough.
[Thanks for Click कालेको मम्मी ]I can't promise that
I'll be here for the rest of your life,
but I can promise that
I'll Love you for the rest of mine.[ is called ...Time spent playing with children is never wasted]छतमा यत्रो बेर कता गएछ भनेर खोज्दै गएको त
छोरो त थाहै नदिकन सुटुक्क यसरी ब्यस्त भै रहेको रहेछ ।Best feeling is seeing him smile & walking ...
One smile can't change the world but your one smile can changes our mine...Yes, Dad ... I'm Ready to Go ...छोरो अब यसरी आँगनमा आफै खेल्ने भैसक्यो ।