हैन यो कुन सिस्टम हो ??? [ कविता ]



नेपलमा ट्राफिक प्रहरीहरुले
सडकमा
बाइक र गाडी ड्राइभरहरुको
लाइन्सेन्स चेक गर्न बसेका हुन् कि ड्राइभरको गोजीको पैसा ??

लाइन्सेन्स खोजेका हुन् भने
लाइन्सेन्स देखाउदा मात्रै छाड्नु पर्ने हो
तर
रु. ५०० / रु १००० देखाई दिदा मात्रै पनि छाड्ने गर्छन ...अचम्म छ'बा !

हैन यो कुन सिस्टम हो ????
धरो धर्म सत्ये अहिले सम्म ~ मैले बुझ्नै सकेको छुइन !!

 

No comments:

Post a Comment

प्रेम जङ्गली फूल जस्तै हुन्छ .. [ फोटो फिचर ]
प्रेम जङ्गली फूल जस्तै हुन्छ .. [ फोटो फिचर ]
 भनिन्छ - जसरी सूर्यको किरण बिनाकुनै पनि फूल फुल्नै सक्दैनहो त्यसरीनै  प्रेम बिना मानिस बाँच्नै सक्दैन।याद रहोस अप्ठ्यारोमा फुल्ने फूल दुर्लभ र सुन्दर हुन्छ ।कुनै पनि काँडाले बिझाउदैन थियो होला यदि  मान्छेहरुको मुटु फुल जस्तो नभइदिएको भए ।प्रेम र फुल लाइ फुलाउनु छ भने बढ्न दिनु पर्दछ । आफ्नो प्रशंसा गर्नु बेकार हो,
झापा विर्तामोर्ड स्थित यातायात कार्यालयको बेथिति ।
झापा विर्तामोर्ड स्थित यातायात कार्यालयको बेथिति ।
 राजनैतिक व्यवस्था र नेता हैन अब प्रशासनिक क्षेत्र र सार्वजनिक संस्थानलाइ परिवर्तन गरौ ! नेपालमा जब सम्म प्रशासनिक क्षेत्र र सार्वजनिक संस्थानलाइ चुस्त र प्रभावकारी बनाउन सक्दैन तब सम्म देश उभो लाग्दैन ! नेता र राजनैतिक व्यवस्था मात्रै परिवर्तन गरेर केहि हुदैन ... जनजीवन उस्तै रहन्छ ! लेखेर राख्नुस !झापाको विर्तामोड स्थित यातायात कार्यालको बाहिर सोध पुछ कक्षमा कुनै पनि आवेदन फर्महरु