अपूरो जीवन



फूल त्यहा फूलेको हुदैन रहेछ

जहा वासना नै आएको हुदैन भने ।

माया त्यहा लागेको हुदैन रहेछ

जहा पिरती नै साटासाट भएको हुदैन भने । ।

===========

मन मेरो बसेको थियो

उसले याद गर्दिदा खेरी ।

दैब नै साहारा थियो

उ मेरा निम्ति बाच्दिदा खेरी । ।

==============

भाव विहुल भए'थे

उसले मलाई प्रक्षेपण गरेकोमा ।

म त सम्झनामा मात्र आउथे

उसले अतीत सम्झदामा । ।

=============

तर विवश छू -बुझ्न जीवन

मनडरमा हण्डर खाएकोमा ।

यही जीवन नै सफल ठान्दछू

आपूरो जीवन पाएकोमा । ।

6 comments:

  1. कति सरल अहो ! भन्दै पढ्दै जाँदा बिचमा केही त नबुझ्ने पनि रहेछ । निश्छल पाराको लाग्यो ।

    ReplyDelete
  2. nice arts! tapai le nai banaunu bhayeko ho?

    ReplyDelete
  3. bednath ji ramro bhawnaa......... aakhira dherai janako jindagi yestai hunchha hoaina ra?

    ReplyDelete
  4. कस्तो विचित्र आकार भएका कविता लेख्नुहुन्छ भने बेदनाथ दाइले ॥ मलाई त सायरीजस्तो पो लाग्यो । मनछुने खालको सायरी ॥

    ReplyDelete
  5. dherai ramro prayaasa ho tapaiko, malaai khusi lagyo, aru ajha koshis garnu hola.

    ReplyDelete
  6. सबैलाई - कमेन्ट को लागी आफ्नो सब्द खर्चनु भएकोमा धन्यवाद !
    Pritam जी यही फिगर बनाउने कला चाहि भगवान् ले दिन भुलेका रहेछन भन्नु परला ! धेरै मध्ये कला मध्ये ।

    ReplyDelete